समाचार
डेढ महिनाको शिशुलाई एकैपटक चारवटा खोप लगाएपछि मृत्यु
इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ।
मनोमानी ब्याज उठाउँदै सहकारी, गरेनन् सन्दर्भ ब्याजदर लागू
सहकारी विभागले सन्दर्भ ब्याजदर शतप्रतिशत लागू भएको जनाए पनि सहकारीहरूले भने आफूखुसी ब्याज लिँदै आएका छन्।
सभामुख नेकपाबाटै, खोजी सुरु
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ।
सुन्धाराको २५ रोपनी जग्गा गायब
काठमाडौँको प्रसिद्ध सुन्धाराको संरक्षणका लागि राखिएको २५ रोपनी १२ आना जग्गा गायब भएको पाइएको छ।
करोडको आयोजनाका लागि अर्बको मुआब्जा
राष्ट्रले ठूला–ठूला रेल, विद्युत्, सडक लगायतका आयोजनाको निर्माण गर्ने महत्त्वाकांक्षी लक्ष्य लिएर अगाडि बढिरहँदा जग्गा प्राप्तिको…
२६ अर्ब बराबरका सडक आयोजना अलपत्र
संघीय तथा प्रदेश सरकार दुवैले स्वामित्व नलिँदा २६ अर्ब रुपैयाँ बराबरका सडक आयोजना अलपत्र परेका छन्।
राजा वीरेन्द्रको निवास हेर्न पाइने
राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ।
भारत र चीन सीमानामा सुरक्षा पोस्ट थपिने
सरकारले अन्तरदेशीय सीमाक्षेत्रमा देखिएको समस्या समाधान गर्न एक सय १४ वटा सीमा सुरक्षा पोष्ट (बोर्डर आउट…
पाम आयल निकासी आठ गुणा बढ्यो
मुलुकमा उत्पादन नै नहुने तथा मूल्य अभिवृद्धि (भ्यालु एड) पनि न्यूनमात्रै हुने पाम आयलको निर्यातले भने…
विमानस्थलमा १९० टनभन्दा बढीका जहाजलाई अनुमति
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १९० टनभन्दा बढीका जहाजले पनि उडान गर्न पाउने भएका छन्।
निषेधित काम गर्ने गुप्तचरलाई जन्मकैदसम्मको सजाय
राष्ट्रिय अनुसन्धान विभागमा कर्मचारीले निषेधित काम गरेमा सात वर्षदेखि जन्मकैदसम्मको कडा सजायको प्रावधान राखिएको छ।
पाइपलाइनबाट १७ करोड लिटर डिजेल
तीन महिनामा पेट्रोलियम पाइपलाइनबाट झण्डै १७ करोड लिटर डिजेल आयात भएको छ।
अमेरिकामा नेपाली भूमि अतिक्रमणको विरोध, ह्वाइट हाउसदेखि भारतीय राजदूतावाससम्म प्रदर्शन
विजय थापा – डिसी । नेपालका भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालसालै प्रकाशित गरेको नक्साभित्र…
टाइम बमले मधेस अशान्त!
काठमाडौं । मधेस शान्त थियो। अपराधी समूह सेलाएको थियो। तर महिना दिनयता प्रदेश–२ अशान्त छ।