समाचार
चिसो बढन थालेपछि नेपालगञ्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै
नेपालगञ्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगञ्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध गर्न थालेको छ।…
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु…
भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने
कञ्चनपुर । प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएको अवस्थामा ज्यान गुमाएका कञ्चनपुरका २४ वर्षीय विद्यार्थी विपिन…
ओलीको कडा चेतावनी: एमाले नेतृत्वमाथि हमला भए देश ठप्प हुन्छ, सरकार ढल्छ
काठमाडौं, पुस ३ । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि भौतिक हमला हुन…
पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक…
हङकङमा नयाँ वर्षको आतिशबाजी रद्द
न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, १८ डिसेम्बर । हङकङ सरकारले यस वर्ष नयाँ…
‘धान्द्रुके बाजे’लाई ८३ वर्षमा नागरिकता
बागलुङ, यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्।
जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई
काठमाडौँ । जगदीश घिमिरे प्रतिष्ठानले विसं २०८१ र २०८२ को जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा गरेको…
किराँत राईको धर्म, संस्कृति र परम्परा झल्काउने पार्क निर्माण
पाँचथर । फिदिम नगरपालिका–३ लालीखर्कमा निर्माण गरिएको ‘ताया रुङरि खिम’ किराँत राई समुदायको धर्म, संस्कृति र…
हङकङको सरकारी अस्पतालको शुल्कमा भारी वृद्धि: आकस्मिक सेवा अब ४०० डलर
न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, १७ डिसेम्बर । हङकङ सरकारले आगामी १ जनवरी…
क्यान्सर अस्पताललाई चिनियाँ सहयोग
चितवन । चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ।
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
कास्की। पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ । महानगरले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा…
हर्क साम्पाङको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
काठमाडौँ । विष्फोटक पदार्थसम्बन्धी कसुरमा पक्राउ परेका कुमार विश्वक्रान्ति र देवराज लामा भनिने राजकुमार तामाङ लामालाई…
कोलोराडोमा योमरी पुन्ही कार्यक्रममा ‘इन्दिरा धिमे मैचा’ फिल्म प्रदर्शन
नातिबाबु भट्ट / एचकेनेपाल डट कम- कोलोराडो, अमेरिका। कोलोराडो निवासी नेवाः समुदायले योमरी पुन्ही कार्यक्रममा नेवारी…
धम्पुस समाज हङकङको २६औँ वार्षिक भेटघाट तथा बारबिक्यू
धम्पुस समाज हङकङले आफ्नो २६औँ वार्षिक भेटघाट तथा बारबिक्यू कार्यक्रम आयोजना गर्ने भएको छ। मिति: २१…