• गोर्खाली लाहुरेको म्युजिक भिडियो लण्डनबाट सार्वजनिक

    गोर्खाली लाहुरेको म्युजिक भिडियो लण्डनबाट सार्वजनिक

    रोशन मेवाहाङ / एचकेनेपाल डट कम- लन्डन,फोक्सटनस्थित दोश्रो गोर्खा रेजिमेन्टमा कार्यरत सैनिक राजन लिम्बुले प्रेमघातमा आधारित ‘के भयो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमघातमा आधारित शब्द रचनालाई गायक राजन लिम्बुले डेब्यु गरेका छन् भने अल्मोदा राणा उप्रेतीले संगीत भरेका छन्। सिजी थापाद्वारा मेकअप गरिएको भिडियोमा लिड रोलमा मोडेल श्यारन […]

    continue reading »

     
     
  • संजय खतिवडा छायांकनको क्रममा घाइते

    संजय खतिवडा छायांकनको क्रममा घाइते

    सुर्य चन्द – काठमाडौँ, करिब चौधबर्ष अघि चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक संजय खतिवडा हेर्दा निकै आकर्षक र मिजासिला स्वभाबका छन्। तीन बर्ष अगाडि चलचित्र नो स्मोकिङबाट डेब्यु गरेका नायक संजय खतिवडा चलचित्र भिमदत्त हुदै अहिले नरसिम्हा सम्म आएका छन्। अग्लो कदका नायक संजय अहिले चलचित्र नरसिम्हाको सुटिङमा ब्यस्त छन्। […]

    continue reading »

     
     
  • धरानमै पहिलो पटक प्याराग्लाइडिङ प्रतियोगिता

    धरानमै पहिलो पटक प्याराग्लाइडिङ प्रतियोगिता

    सन्तोष काफ्ले / एचकेनेपाल डट कम – धरान, १२ चैत्र। धरानसंगै पूर्वी नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्वेश्यले धरानमा राष्ट्रिय प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसीप प्रतियोगिता शुक्रबार शुरु भएको छ। पूर्वमै पहिलो पटक चौथो माउण्टेन स्पोर्टस् फेस्टिवल अन्तर्गत आयोजित राष्ट्रियस्तरको सो प्रतियोगिताको धरान उपमहानगर पालिका कार्यकारी अधिकृतले उद्घाटन गर्नुभएको थियो। धरान उपमहानगर पालिकाको […]

    continue reading »

     
     
  • मालिस किन गरिन्छ?

    मालिस किन गरिन्छ?

    मालिस अर्थात् थेरापीमा जनसाधारणको आकर्षण बढ्दै गएको पाइन्छ। शरीरिक स्वास्थ्य कायम राख्न तथा लागिसकेको रोग निको पार्न पनि मालिस उपयोगी हुने विज्ञहरू बताउाछन्। तर, मालिस गर्ने गलत तरिकाले शरीरमा थप समस्या ल्याउन सक्ने खतरा पनि रहन्छ। आखिर, के हो मालिस ? र, किन गर्ने ? होलिस्टिक हेल्थ अभियन्ता डा. डिबी […]

    continue reading »

     
     
  • मृत फेला परेकी भेनिसाले फेसबुकमा लेखेकी थिइन्: ‘मैले नि धेरै माया गर्ने मान्छे पाए हुन्थ्यो नि!’

    मृत फेला परेकी भेनिसाले फेसबुकमा लेखेकी थिइन्: ‘मैले नि धेरै माया गर्ने मान्छे पाए हुन्थ्यो नि!’

    मैले नि धेरै माया गर्ने मान्छे पाए हुन्थ्यो नि! आइतबार माघ २४ मा फेसबुकमा रहेको भेनिसा लिम्बुको स्ट्याटस हो यो, जो २० दिनपछि नगरकोटको बाँसको झ्याङमा मृत फेला परिन्। लिम्बुबारे महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको अनुसन्धान विवरण अनुसार जुन समय उनले धेरै मायाको आकांक्षासहित सामाजिक सञ्जाल फेसबुकमा सन्देश सम्प्रेषण […]

    continue reading »

     
     
  • बरिष्ठ नेता दिने सहमति तोडेको भन्दै देउवासँग रिसाए गुरुङ

    बरिष्ठ नेता दिने सहमति तोडेको भन्दै देउवासँग रिसाए गुरुङ

    कांग्रेस नेता कुलबहादुर गुरुङले आफूलाई पार्टीको वरिष्ठ नेता दिने सहमतिपछि तेह्रौ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा प्रस्ताव गरेको बताएका छन्। तेह्रौँ महाधिवेशनपछि बसेको कांग्रेसको केन्द्रीय समितिको पहिलो बैठकमा कनिष्टभन्दा पछाडि राखेपछि गुरुङ रुष्ट भएका छन्।‘मलाई वरिष्ठ नेता बनाउने सहमतिपछि मैले शेरबहादुरजीलाई सभापतिमा प्रस्ताव गरेको हुँ’ नेता गुरुङले भने,‘त्यो छिटो कार्यान्वयन हुनेमा […]

    continue reading »

     
     
  • ​नेहा पुनको जस्तै अर्को घटना, सामुहिक यौन सम्पर्क राख्न नमान्दा भेनिशा लिम्बुको हत्या

    ​नेहा पुनको जस्तै अर्को घटना, सामुहिक यौन सम्पर्क राख्न नमान्दा भेनिशा लिम्बुको हत्या

    सामुहिक रूपमा यौन सम्पर्क राख्न अस्वीकार गरेपछि भेनिशा लिम्बुको हत्या भएको खुलेको छ। धनकुटा स्थायी ठेगाना भएकी काठमाडौंको कपनमा बस्दै आएकी २० वर्षकी भेनिशा लिम्बुको हत्या गरी नगरकोटमा लगेर फालिएको प्रहरीले पत्ता लगाएको छ। भेनिशा लिम्बुको शव फागुन १४ गते भक्तपुरको नगरकोटमा भेटिएको थियो। प्रहरीले हत्यामा संलग्न मोरङको पथरी-३ घर […]

    continue reading »

     
     
  • होस गर्नुस्, वैशाखपछि तपाईंको मोबाइल ब्लक हुन सक्छ

    होस गर्नुस्, वैशाखपछि तपाईंको मोबाइल ब्लक हुन सक्छ

    तपाईंले विदेशबाट ल्याउनुभएको वा अवैध रूपमा आयात भएको मोबाइल सेट बोक्नुभएको त छैन ? यदि त्यसो हो भने होस् गर्नुहोस्, तपाईको मोबाइल फोन ब्लक नै हुन सक्छ। तपाईंले बोकेको मोबाइल सेटको विशिष्ट पहिचान अंक (आइएमइआई नम्बर) नहुन पनि सक्छ। आइएमइआई नम्बर नभएका मोबाइल सेट ब्लक गराउने तयारी नेपाल दूरसञ्चार प्राधिकरणले […]

    continue reading »

     
     
  • दुई सय वेबसाइट ह्याक गर्ने नेपाली किशोर पक्राउ

    दुई सय वेबसाइट ह्याक गर्ने नेपाली किशोर पक्राउ

    सरकारी कार्यालयहरूको वेबसाइट ह्याक गर्ने १८ वर्षीय विकास पौडेल पक्राउ परेका छन्। तनहुँ घर भई बालाजु बस्ने उनी सिद्धार्थ वनस्थली क्याम्पसमा ११ कक्षाका विद्यार्थी हुन्। राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा साना उद्योग विभागलगायत सरकारी कार्यालयको वेबसाइट ह्याक गरेको आरोपमा प्रहरीले पौडेललाई सोमबार पक्राउ गरेको खबर नयाँपत्रिका दैनिकमा छापिएको छ। […]

    continue reading »

     
     
  • राजकुमार ह्यारीलाई खुल्ला पत्र- ‘कृपया, बीर गोर्खालीलाई नभुल्नु होला!’

    राजकुमार ह्यारीलाई खुल्ला पत्र- ‘कृपया, बीर गोर्खालीलाई नभुल्नु होला!’

    Goodbye Prince Harry. Do remember the Gurkhas please! Gopal Chintan – Goodbye Prince Harry. You have already received enough welcomes during your stay here in Nepal, the country of your Gurkha soldiers! You have extolled, that too many a times, the bravery of the Gurkhas and natural beauty of Nepal. […]

    continue reading »

     
     
  • चीनले केरुङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग बनाई दिने

    चीनले केरुङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग बनाई दिने

    काठमाडौं- चीन नेपालको आग्रह स्वीकार्दै केरुङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग निर्माण गरिदिन सहमत भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा उनले रेलमार्ग निर्माण गरिदिन गरेको आग्रहमा चीनले स्वीकारेको हो। चीनले सहमति जनाएको नेपाली प्रस्तावमा रेलमार्ग केरुङबाट काठमाडौं हुँदै पोखरा पुग्ने र त्यहाँबाट लुम्बिनीसम्म विस्तार हुने उल्लेख छ। […]

    continue reading »

     
     
  • बेइजिङ सम्झौताले दिल्लीलाई छट्पटि

    बेइजिङ सम्झौताले दिल्लीलाई छट्पटि

    नेपाल-चीनबीच पारबहन सम्झौता भएको २४ घन्टा बित्न नपाउँदै भारतीय विदेश मन्त्रालयले अर्थपूर्ण प्रतिक्रिया दिएको छ। व्यवहारिक विकल्प खोज्न नेपाल खुला रहेको प्रतिक्रिया दिँदै भारतले भनेको छ,‘ तर नेपाल र भारतको सम्बन्ध अरूको जस्तो होइन।’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले मंगलबार आयोजित प्रेस ब्रिफिङमा नेपाल र चीनबीच भएको पारबहन तथा […]

    continue reading »

     
     
  • राजकुमार ‘ह्यारी’लाई गोर्खाली खुकुरी उपहार

    राजकुमार ‘ह्यारी’लाई गोर्खाली खुकुरी उपहार

    काठमाडौं– नेपालको पाँचदिने भ्रमणमा रहेका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारीलाई राजधानीमा मंगलबार नेपाली खुकुरी उपहार प्रदान गरिएको छ। नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीले बेलायती राजकुमार ह्यारीलाई खुकुरी उपहार दिएका हुन्। नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष पूरा भएका अवसरमा बेलायती महारानीको प्रतिनिधिका रूपमा सद्भावना सन्देश लिएर […]

    continue reading »

     
     
  • धरानमा जम्दै गरेको फेशन शो (फोटो फिचरसहित)

    धरानमा जम्दै गरेको फेशन शो (फोटो फिचरसहित)

    सन्तोष काफ्ले- धरान, साँस्कृति र संगीतसंगै फेसनको शहरको रुपमा नपालमै अग्रस्थानमा रहेको धरानमा लामो समयपछि ग्राण्ड फेसन सो भएको छ। एस डव्लु फेसन परेडको आयोजनमा भएको फेसन सोमा नयाँ तथा व्यवसायीक २२ जना मोडेलहरुले क्याटवक गरेका थिए। कार्यक्रममा विभिन्न जातिय परिहरन तथा स्थानीय उत्पादनहरुमा समेत स्टेजमा उतारिएको थियो। सोमा व्राइडल […]

    continue reading »

     
     
  • जीर्ण घरमा बास बसेर राजकुमार ह्यारीले गुन्द्रुक–ढिंडो खाए

    जीर्ण घरमा बास बसेर राजकुमार ह्यारीले गुन्द्रुक–ढिंडो खाए

    लमजुङ, हल्का दाह्री । साधारण कमिज, जिन्स पाइन्ट र सामान्य जुत्ता । बेलायती राजकुमार ह्यारी यही हुलियामा सोमबार लमजुङको गौंडा गाउँमा झुल्किए। दिउँसो पौने ३ बजे हेलिकप्टरबाट भीरकुनामा झरेका उनले सुरुमै गाउँलेको स्वागत ग्रहण गरे । फूलमाला लिएर लाममा बसेका गाउँलेको हातबाट टीका, फूल र खादा ग्रहण गर्दा उनले मुस्कानसहित […]

    continue reading »

     
     
 
 
 
Trending Now : डा. दुर्गा थापा पहिलो महिला एआइजी
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.