• एक बर्षभित्र युएईमा ६४ नेपालीले ज्यान गुमाए

    एक बर्षभित्र युएईमा ६४ नेपालीले ज्यान गुमाए

    लालबहादुर ढेंगा / एचकेनेपाल डट कम – दुबई, युएई। वैदेशिक रोजगारीका लागि नेपाली रोजगारदाताहरुलाई खाडी मुलुकहरुमध्ये युएई एउटा राम्रो गन्तव्यको थलो बन्दै गएको छ। युएईमा प्रवेश पाउनका लागि मुख्य रुपमा ४ प्रकारका भिसाको सुविधा रहेको छ । जसमा ईम्प्लोमेन्ट भिसा, भिजिट भिसा, टुरिष्ट भिसा र ट्राजिट भिसा हो । तर, […]

    continue reading »

     
     
  • टोले गुण्डाहरुको आडमा यसरी हुन्छ मनपरी…

    टोले गुण्डाहरुको आडमा यसरी हुन्छ मनपरी…

    अर्जुन गिरी / एचकेनेपाल डट कम – पोखरा, ८ पुस। लेखनाथ नगरपालिकामा नियम विपरीत प्लटिङ रोकिएको छैन। कहिले टोले गुण्डाहरुको आडमा त कहिले नगरपालिकाका कर्मचारीको मिलेमतोमा जग्गा विकास कार्यविधिलाई लत्याउँदै धमाधम मनपरी प्लटिङ हुंदै आएको छ ।जग्गा प्लटिङ गर्दा के कस्ता आधारभूत सुविधाहरु पूरा गर्ने भन्ने कुरा कार्यविधिमा स्पष्ट उल्लेख […]

    continue reading »

     
     
  • सामूहिक गौहत्या बढ्न थालेपछि हिन्दूहरु जाग्न थाले

    सामूहिक गौहत्या बढ्न थालेपछि हिन्दूहरु जाग्न थाले

    पौष ८, काठमाडौं । कैलाली जिल्लामा सामूहिक रूपमै गाईहरूको हत्या भएको जानकारी सामाजिक सञ्जालहरूमा आइरहेको छ । तर, सरकारी निकाय यसको मामलामा मौन देखिन्छ । गाईहरूको सामूहिक हत्या भएको विषयलाई लिएर हिन्दु ॐकार भोलन्टियर्स नामक संस्थाले कडाशब्दमा बिरोध जनाएको छ । सो संस्थाका अध्यक्ष पदमराज पाण्डे र महासचिव दीपक सुवेदीले […]

    continue reading »

     
     
  • यसरी घर भत्काएर गाउँ निकाला गरियो अन्तर्जातीय प्रेम जोडीलाई…

    यसरी घर भत्काएर गाउँ निकाला गरियो अन्तर्जातीय प्रेम जोडीलाई…

    तस्वीर सौजन्यः कान्तिपुर दैनिक दलित र गैरदलित त्यसमाथि उमेर पनि निकै फरकबीच प्रेम सम्बन्ध रहेको भन्दै अर्बेनीका स्थानीयवासीले दुवैलाई गाउँ निकाला गरेका छन्। अर्बेनी–५ का ७५ वर्षीय लालबहादुर सुनार र छिमेकी ४३ वर्षीया सावित्रा न्यौपानेबीच सम्बन्ध रहेको भन्दै गाउँलेले गाविस कार्यालयमै छलफल गराएर हस्ताक्षरसमेत गराई गाउँ छाड्न लगाएका हुन्। न्यौपानेका […]

    continue reading »

     
     
  • जेष्ठ बेलायती गोरखा भूपू सैनिकहरुको ३ महिने छुट्टीका बिषयमा पहल आरम्भ..

    जेष्ठ बेलायती गोरखा भूपू सैनिकहरुको ३ महिने छुट्टीका बिषयमा पहल आरम्भ..

    सन्तोष थलङ – २२ डिसेम्बर २०१६। गोरखा सत्याग्रह सयुंक्त संघर्ष समितिको पहलमा गत १२ नोभेम्बरका दिन सयौं जेष्ठ भूपू गोरखाहरुद्वारा हस्ताक्षरित ज्ञापन पत्र बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीलाई बुझाइएको छ। बेलायत सरकारले लागु गरेको २८ दिने नयाँ नियमबारे बेलायत सरकारलाई जेष्ठ भूपू गोरखाहरुका हकमा छुट्टै बिशेष प्रावधान अन्तर्गत […]

    continue reading »

     
     
  • पोखराबाट फरार लेडीकिलर कैदी काठमाडौंमा समातिए…

    पोखराबाट फरार लेडीकिलर कैदी काठमाडौंमा समातिए…

    कास्कीबाट भागेका कैदी काठमाडौंमा पक्राउ मंसिर २३ गते होटलमा युवती बलात्कार प्रयास गर्दा पक्राउ मंसिर १७ गते सुन्धारामा बलात्कार गरेको स्वीकार थुप्रै युवती बलात्कार गरेको बयान काठमाडौंमा अनुसन्धान सकेर पोखरा ल्याइने अर्जुन गिरी / एचकेनेपाल डट कम – पोखरा, ६ पुस। दाँतको उपचारको लागि भनेर बाहिर निकालिएका बेला भागेका कास्की […]

    continue reading »

     
     
  • युएईमा हुने नेफ्टा फिल्म अवार्डको सम्पूर्ण तयारी पुरा, कलाकारहरुको आगमन सुरु…

    युएईमा हुने नेफ्टा फिल्म अवार्डको सम्पूर्ण तयारी पुरा, कलाकारहरुको आगमन सुरु…

    फाइल फोटोः एचकेनेपाल डट कम निमकान्त पाण्डे, ५ पुष,दुबई । नेपाली चलचित्र प्रविधि संघको आयोजनामा आउदो शुक्रबार अर्थात डिसेम्बर २३ तारिख दुबईको अल नासरमा हुने नेफ्टा फिल्म अवार्डको अन्तिम चरणको तयारी पुरा भएसगै कलाकारहरुको आगमन शुरु भएको छ। नेपाली चलचित्रमा क्षमतावान कुशल अभिनय र गुणस्तरीय २०७२ सालमा बनेका चलचित्रलाई दर्शकसामु […]

    continue reading »

     
     
  • पोर्चुगलमा राजदूताबास स्थापनाको पहल गर्न एनआरएन उपाध्यक्ष नेपाल लागे

    पोर्चुगलमा राजदूताबास स्थापनाको पहल गर्न एनआरएन उपाध्यक्ष नेपाल लागे

    सुनिल संगम / एचकेनेपाल डट कम – पोर्चुगलबासी नेपालीहरु यतिबेला पोर्चुगलमा नेपाली राजदूताबास स्थापनाको निम्ति जोडतोडले लागेका छन्। पोर्चुगलमा नेपाली राजदूताबास नहुँदा साधारण कामकारबाहीको लागि पनि फ्रान्ससम्म धाउनु पर्ने बाध्यता छ भने दिन प्रतिदिन नेपालीहरुको संख्यामा बृद्धि हुँदा समस्याहरु पनि बढ्दै गइरहेका छन्। यहाका संघ संस्थाका अगुवाहरु पोर्चुगल भ्रमणमा रहेका […]

    continue reading »

     
     
  • बेलायतमा समसामयिक विषयहरुमा बिगेसोले गर्यो अन्तर्क्रिया

    बेलायतमा समसामयिक विषयहरुमा बिगेसोले गर्यो अन्तर्क्रिया

    डिसेम्वर १७ शनिवारका दिन बृटिस गोरखा भूपू सैनिक संघ (बिगेसो) युकेले अल्डरसटको नीरमाया रोधीघरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बिगेसोले बेलायतमा स्थापना भएका बिभिन्न नेपाली संघसंस्थाको प्रतिनिधि नेपाली वुद्धिजीवि, राजनीतिज्ञ, कानूनविद, विद्यार्थी, व्यवसायी र पत्रकारहरुलाई निमन्त्रणा गरी बृटिश गोरखा भूपू र परिवारभित्र रहेका र उठेका समसामयिक विषयहरुका बारेमा अन्तरक्रिया कार्यक्रम […]

    continue reading »

     
     
  • पूर्वयुवराज पारस शाह पहिले बदनाम अहिले गुमनाम, किन सँगै बस्दैनन् पारस र हिमानी ?

    पूर्वयुवराज पारस शाह पहिले बदनाम अहिले गुमनाम, किन सँगै बस्दैनन् पारस र हिमानी ?

    आफ्ना उद्दण्ड गतिविधि र पारिवारिक किचलोका कारण सधैँ चर्चा र विवादमा छाइरहने पूर्वयुवराज पारस शाह पछिल्ला दिनमा गुमनामझैँ छन् । कुनै वेला रक्सी, गाँजा, चरेस र झैझगडा उनको पर्यायझैँ मानिन्थ्यो । यिनै कारणले पारस सधैँ समाचारमा छाइरहन्थे । तर, पछिल्लो समय उनी समाचारका हेडलाइन पनि बन्न छाडेका छन्। पारसनिकट स्रोतका […]

    continue reading »

     
     
  • प्रगतिशील लेखक सङ्घले विष ओकल्नुको तात्पर्य के हो ?

    प्रगतिशील लेखक सङ्घले विष ओकल्नुको तात्पर्य के हो ?

    प्रगतिशील लेखक सङ्घले विष ओकल्नुको तात्पर्य के हो ? ••• नेपाली भाषा साहित्यमा रातोदिन समर्पित त्रिमूर्ति निकेतन, नइ प्रकाशन र म नरेन्द्रराज प्रसाई उपर प्रगतिशील लेखक सङ्घले विष ओकल्नुको तात्पर्य के हो? ~ यी दुबै संस्थाका विधानमा प्रगतिशील लेखक सङ्घलाई गुरू थापेर कार्य गर्ने वा उनीहरूको नियन्त्रणमा रहेर काम गर्ने […]

    continue reading »

     
     
  • सुडानबाट अपहरणमा परेका २ नेपाली २१ दिनपछि अपहरणमुक्त

    सुडानबाट अपहरणमा परेका २ नेपाली २१ दिनपछि अपहरणमुक्त

    सुडानबाट अपहरणमा परेका दुई नेपाली २१ दिनपछि सोमबार मुक्त भएका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालयमा कार्यरत सरुण प्रधान र रमेश कार्की १३ मंसिरमा अपहरणमा परेका थिए। जेनेभास्थित उच्चायोगका प्रवक्ता एडविन एड्वार्डस्ले दुवैजना अपहरणमुक्त भएको जानकारी दिएका छन्। …. …. पश्चिम डार्फर राज्यको राजधानी जेनेइनाबाट दुई नेपाली र स्थानीय […]

    continue reading »

     
     
  • मनोज पुनको निर्देशनमा यसरी गरिएको थियो – एमाले युवा नेता दुर्गा तिवारीको हत्या…

    मनोज पुनको निर्देशनमा यसरी गरिएको थियो – एमाले युवा नेता दुर्गा तिवारीको हत्या…

    युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वनेता मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ । मनोज रूपन्देही क्षेत्र नम्बर १ का पूर्वकोषाध्यक्ष हुन् । व्यक्तिगत रिसइबीकै कारण तिवारीको हत्या भएको प्रहरीको दाबी छ। रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुक तिवारी हत्याकाण्डलाई नितान्त आपराधिक घटनाका रूपमा […]

    continue reading »

     
     
  • सावधान ! कोरियाबाट यसरी ठगिदै छन् नेपालीहरु…

    सावधान ! कोरियाबाट यसरी ठगिदै छन् नेपालीहरु…

    काठमाडौं – कोरियामा नक्कली फेसबुक आइडी बनाई महँगो सामानलाई सस्तो मूल्यमा घरमै पठाईदिने प्रलोभन देखाई ठग्नेहरुको बिगबिगी नै छ। यसमा धेरै पैसा पर्ने मोबाईल, ल्यापटप, क्यामरा, ब्लाङकेटदेखि लिएर थोरै पैसा पर्ने मोबाईल चार्जर, लाईट, हेडफोन, पछ्यौरा लगायतका सामाग्री सुपथ मूल्यमा पाइने र घरमै पठाइदिने विज्ञापन गरिन्छन्। तर त्यस्ता नाम र […]

    continue reading »

     
     
  • बेलायतमा मित्रसेन, वाङ्देल, भूपी शेरचन र नारायण गोपालको जन्मजयन्ती यसरी मनाइयो

    बेलायतमा मित्रसेन, वाङ्देल, भूपी शेरचन र नारायण गोपालको जन्मजयन्ती यसरी मनाइयो

    लण्डन : दिनांक १८ डिसेम्बर २०१६, प्लमस्टिड, लण्डन स्थित गेसो सभाहलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टर र विश्व नेपाली साहित्य महासंघ साउथ यूकेको संयुक्त आयोजनामा नेपाली साहित्य र संगीतका शिखर व्यक्तित्वहरू क्रमशः नेपाली संगीतका भानुभक्त मास्टर मित्रसेन थापा मगर, आधुनिक नेपाली कलाका जन्मदाता लैनसिंह वाङ्देल, आधुनिक नेपाली कवि मध्येका […]

    continue reading »

     
     
 
 
 
Trending Now : १० वर्षमा गाडीमा मात्रै ५४ अर्ब खर्च
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.