प्रधानमन्त्री केपी शर्मा ओलीले अदृश्य शक्तिले नेपालको स्थिति भड्काइरहेको बताएका छन्। ओलीले अहिलेको स्थिति सिर्जना गर्न…
Category: पत्रपत्रिकाबाट
नेपाली जनतामाथि अमानवीय संकट
एमाओवादीले भारतले नेपालमा कुनै दानमा सामान पठाउने गरेको नभई किनेर ल्याउने सामान आयातमा अवरोध सिर्जना गरेर…
७ नेपालीलाई भारतमा राज्यद्रोहको मुद्दा
नयाँदिल्ली – हरियाणको हिसारास्थित भारतीय धर्मगुरु रामपालको आश्रमबाट पक्राउ गरेर स्थानीय जेलमा राखिएका नेपालीमध्ये ७ जनालाई…
नाकाबन्दी खोल्न मोदीलाई योगगुरु रामदेवको दबाब
काठमाडौं, नेपाललाई योगको देश बनाउने अभियानमा लागेका योगगुरु रामदेव र स्वामी बालकृष्णले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग…
जागिरको प्रलोभन देखाएर बलात्कार
काठमाडौं, जागिरको प्रलोभन देखाएर युवतीको बलात्कार गरेको अभियोगमा नुवाकोटका सुविन गिरी पक्राउ परेका छन्। एक युवतीलाई…
चर्चित फुटबल खेलाडी डेभिड बेकह्याम नेपालमा किन टेम्पो चालक बने?
चर्चित फुटबल खेलाडी डेभिड बेकह्याम नेपाल आउँदै गरेको खबर सामाजिक सञ्जालमा छिनमै भाइरल बनेपछि शुक्रबार बिहान…
भारतीय नाकाबन्दीविरुद्ध जेनेभामा प्रदर्शन
लन्डन, भारतले नेपालमाथि लगाएको नाकाबन्दीविरुद्ध स्वीट्रल्याण्डको जेनेभामा प्रदर्शन भएको छ। त्यहाँ रहेका विभिन्न नेपाली संघसंस्थाहरुको सक्रियतामा…
उपराष्ट्रपतिका बुबाले भने, ‘मलाई भेट्न गाउँमै आउनू’
आफ्नो छोरो मुलुककै दोस्रो मर्यादा क्रमको पदमा पुगेपछि बुबालाई कस्तो लाग्ला ? छोरोलाई बधाई दिनु र…
को मन्त्री कस्ता?
काठमाडौं – तेस्रोपटक विस्तार गरिएको मन्त्रिपरिषद्मा बिहीबार सात मन्त्री थपिएका छन् । एमालेका तर्फबाट उपप्रधानसहित पाँच…
शान्ता मानवीलाई अचानक यसरी परेको थियो मन्त्री पदको चिठ्ठा
एमालेकी नेत्री शान्ता मानवीलगायत केही महिला सभासद् संसद् सचिवालयको सिफारिसमा तेल र ग्यास पाइन्छ कि भन्दै…
सहयोग फिर्ता गर्ने दाताको चेतावनीपछि ओली चिन्तित
दातृ निकायका प्रतिनिधि तथा युरोपेली मुलुकका राजदूतले नेपालमा इन्धन संकट अझै दुई महिना कायम रहे नेपाललाई…
अोली सरकारमा ६ जना उपप्रधानमन्त्रीसहित नयाँ रेकर्ड
प्रधानमन्त्री केपी शर्मा ओलीले विहीवार मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले तीन जना उपप्रधानमन्त्रीसहित ७ जना मन्त्री…
७४ दिनदेखि घैंटेको शव अस्पतालमा
प्रहरीसँगको मुठभेडमा मारिएका गुन्डानाइके कुमार घैंटेको शव ७४ दिनदेखि अस्पतालमा छ। घटनाको छानबिन हुनुपर्ने भन्दै आफन्तले…
पशुपति मन्दिरमा गाईको टाउको !
काठमाडौं – नयाँ संविधान जारी भएर राष्ट्रपति, प्रधानमन्त्री, सभामुख निर्वाचित भइसके तर संविधान निर्माणका कथा पुरानै…
बाबुरामको पार्टीमा एमाले नेतृसहित अरु को को छन्?
काठमाडौं – देश जटिल परिस्थितिमा पुगेका बेला एमाओवादीबाट अलग भएका डा. बाबुराम भट्टराईले बनाउन लागेको नयाँ…