आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती

काठमाडौँ, नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको…

बेलायतमा यसरी मनाइयो भानुजयन्ती…

कोमल मल्ल – लण्डन, बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेले २०९औँ भानुजयन्ती…

सडकमै हराउँदै छ आदिकविको शालिक..

झापा, असार २८ गते । चारआली–केचना हुलाकी सडकखण्डको भद्रपुर नगरपालिका–६ मा रहेको अर्धकदको आदिकवि भानुभक्त आचार्यको…

त्रिमूर्ति दिवसमा ६३ जनालाई पुरस्कार र पदक

त्रिमूर्ति निकेतनले राजधानी काठमाडाैँमा शनिवार सोह्रौँ त्रिमूर्ति दिवस मनाएको छ।

उषा ठाकुर र तारानाथ दाहाललाई ‘भद्र घले पदक’

त्रिमूर्ति निकेतनले त्रिमूर्ति निकेतनबाट गठित ‘विश्वनारी नेपाली साहित्य सम्मेलन’ र ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’को आरम्भदेखि अन्त्यसम्मको…

रिसाललाई नइ कीर्तिनिधि र प्रा डा भट्टराईलाई नइ चन्द्रधन पुरस्कार दिइने

नइ प्रकाशनले नेपालमा स्तरीय शिक्षा प्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी शिक्षासेवामा समर्पित शिक्षाविद् डा सुरेशराज…

सिटौला र उपाध्यायलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’

नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ नेपाली वाङमयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत…

विनोदी, शर्मा र साकारलाई त्रिमूर्ति पुरस्कार

त्रिमूर्ति निकेतनले २०७८ सालको ‘लेखनाथ काव्य पुरस्कार’ छन्दकवि तथा महाकाव्यकार गोविन्दराज विनोदीलाई समर्पण गर्ने निर्णय गरेको…

वानीरा फाउन्डेसन भवनको उद्घाटन…

महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले आज राजधानी काठमाडौँमा एक समारोहका माझ वानीरा फाउन्डेसन भवनको उद्घाटन गर्नुभयो।

साहित्यकारहरूले बेलायतमा मनाए नेपाली ‘नयाँ वर्ष २०७९ साल’

लन्डन, बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेले मंगलवार सिर्जना वाचन र स्वागत…

साहित्यकार ताना शर्माको निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज निधन भएको छ । उहाँ ताना…

त्रिमूर्तिमा १३८ औं लेखनाथ जयन्ती सम्पन्न

काठमाडौं, १५ पुस। त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले कविशिरोमणि लेखनाथ पौड्यालको १३८ औँ जयन्तीका उपलक्ष्यमा सञ्चारग्रामस्थित…

राजु अधिकारीको उपन्यास ‘धुवाँको तस्बिर’ प्रकाशित..

कथा र उपन्यास लेखनमा सकृय लेखक राजु अधिकारीको दोश्रो उपन्यास ‘धुवाँको तस्बिर’ प्रकाशित भएको छ।

वरिष्ठ कवि कोमल मल्ल सम्मानित

लन्डन, अभिव्यक्ति शुङ्खलासम्मान् २०२१ बाट नेपाली साहित्य विकास परिषद् यूकेका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ…

वरिष्ठ साहित्यकार बजिमयको निधन

२८ कार्तिक २०७८ काठमाडौं। वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आज निधन भएको छ।

46631