प्रधानमन्त्री लन्डनमा: राजकुमार ह्यारी र प्रधानमन्त्री मेसँग भेटवार्ता

नेपालबाट १७ वर्षपछि प्रधानमन्त्रीस्तरको बेलायत भ्रमण भएको छ।

नेपाली जनसम्पर्क समिति पोर्चुगलले भाषा कक्षा संचालन गर्ने

सुनिल संगम – लिस्बोन, पोर्चुगलमा नेपालीहरुको बढ्दो आगमनलाई ध्यानमा राखी नेपाली जनसम्पर्क समिति पोर्चुगलले पोर्चुगाली भाषा…

बेलायतमा तेह्रथुम समाजको वार्षिक भेला सम्पन्न

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत। बेलायतको आशफोर्डमा तेह्रथुम समाज यूकेले शनिवार वार्षिक भेला २०१९ भब्यरुपमा सम्पन्न…

घले दम्पतिलाई अन्तर्राष्ट्रिय उपाधि

विजय थापा – अमेरिकाको एटलान्टामा सम्पन्न दम्पत्ति अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा राजा घले तथा उनकी जीवन संगिनी…

एनआरएएनए अमेरिकाबाट भाबी आईसीसी उम्मेदवारका प्रत्याशीहरु

सपना चन्द – अमेरिका: एनआरएनए अमेरिकाको सन् २०१९–२१ को कार्यकालका लागि चुनाब सकिएलगत्तै एनआरएएनए आईसीसी चुनाबको…

पेरिसमा २५६३ औं बुद्धजयन्ती मनाइयो

प्रकाश सापकोटा – पेरिस फ्रान्स। पेरिसको आइफल टावर अगाडी गौतम बुद्धको सन्देश विश्वमा फैलाउने उद्धेश्यसहित आइतवारका…

बेलायतमा किराँती पर्व, ‘साकेला’ नाँच आकर्षण बन्दै…

रोशन मेवाहाङ्ग /एचकेनेपाल डट कम- लण्डन, ५ जेठ । बेलायतवासी किराँत राईहरुले साकेला पर्व भव्य रुपमा…

किरण सिटौला अमेरिकामा फेरि उपमेयरमा विजयी

विजय थापा – डिसी, किरण सिटौला मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नामक शहरको उपमेयरमा दोश्रो…

नेपाली राष्ट्रिय फुटबल टोली बेलायतमा गएर खेल्ने, सहारा यूकेले यसरी गर्दैछ तयारी

केशब पाठक – पोखरा, नेपाली राष्ट्रिय फुटबल टोली अर्को वर्ष मे २०२० मा यूकेमा मैत्रीपूर्ण खेल…

बेलायतमा एकैपटक चार नेपाली काउन्सिलरमा बिजयी

काठमाडाैं, बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका ४ उम्मेदवार विजयी भएका छन्।

स्थापना कालदेखि नै मुद्धा खेप्दै आईरहेको एनआरएन अमेरिकामाथि फेरि अर्को मुद्धा

विजय थापा – डिसी । स्थापना कालदेखि नै विवादै विवादको भुमरीमा जकड्किएको एनआरएन अमेरिकालाई अर्को झड्का…

बालुवाटारको जग्गा प्रकरणमा एनआरएन पनि मुछियो

काठमाडौँ, बालुवाटारको जग्गा प्रकरणमा गैरआवासीय नेपाली संघ (एनआरएन) को समेत संलग्नता भेटिएको छ।

यति सुन्दर देखियो एनआरएनले बनाइदिएको लाप्राक नमूना बस्ती, अब छिट्टै हस्तान्तरण गरिने

लाप्राक २६ अप्रिल। गैरआवासीय नेपाली संघले नेपालमा गएको महाविनाशकारी भूकम्पको चौथो वर्षको अवसर पारेर गोर्खाको धार्चे…

बेलायतमा नेपालीले यसरी मनाए ‘नेपाली नयाँ बर्ष’

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम- लण्डन, १० वैशाख । र्वािमनिस्टर नेपाली समाजले मनोरञ्जनात्मक कार्यक्रम गर्दै…

संयुक्त राष्ट्रसंघमा नेपाली युवतीको दमदार भाषण

विजय थापा – डिसी । न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा नेपाली चेली जोली अमात्यले सयुक्त राष्ट्रसंघको ७३…

28329