समाचार
माओवादी विवादमा विप्लव प्रवेश..
नेकपा माओवादी केन्द्रभित्रको विवादमा नेत्रविक्रम चन्द ‘विप्लव’ को प्रवेश भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग…
हङकङमा थपिए ५५,३५३ कोभिड संक्रमित, थप ११७ जनाको मृत्यु…
न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २ मार्च । हङकङमा आज ५५,३५३ नयाँ पुष्टि…
युक्रेनलाई कसैले भंग गर्न सक्दैन : जेलेन्स्की
१८ फागुन, ब्रसेल्स । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार युरोपेली संसद्को विशेष बैठकलाई भिडिओ लिङ्कमार्फत् सम्बोधन…
रसिया र युक्रेनबीचको युद्ध : नेपालको मुद्रास्फीति दोहोरो अंकमा पुग्ने आँकलन..
नयाँ आर्थिक वर्ष सुरु भएसँगै बढेको मुद्रास्फीति रसिया र युक्रेनबीचको युद्धका कारण दोहोरो अंकमा पुग्ने आँकलन…
राजधानी केभका सबै नेपालीले युक्रेन छोडे..
लन्डन । रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन्। रुस–युक्रेन द्वन्द्व…
बेलायती सेना रुसी सेनासंग नभिड्ने!
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बेलायती सेना रुसी सेनासंग नभिड्ने बताएका छन्।
कोरोनाबाट हङकङमा थप ११७ जनाको मृत्यु, ३२,५९७ संक्रमित थपिए…
न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, १ मार्च । कोभिड-१९ बाट २४ घण्टाभित्र हङकङमा…
हङकङमा लकडाउनको तयारी..
न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, १ मार्च । हङकङमा कोभिड-१९ तीब्रत्तर बढ्दै जाँदा…
म्यादी प्रहरीको कार्यावधि घट्ने, कति हुन्छ तलब ?
२०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचन सुरक्षाका लागि भर्ना हुने म्यादी प्रहरी कर्मचारीको कार्यावधि घटाउने…
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो..
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी…
अब निर्वाचनसम्मै सत्ता गठबन्धन !
अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै सत्तारूढ गठबन्धनको आयु लम्बिएको छ।
६९० जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज..
न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २८ फेब्रुअरी । कोभिड-१९ लाई जितेर ६९० जना…
एमसीसी पास गरेको विरोधमा नेपाल बन्दको प्रभाव कस्तो छ ?
एमसीसी पास गरेको विरोधमा ६ वटा दल र २ वटा मोर्चाले गरेको नेपाल बन्दको प्रभाव कैलाली…
कोरोनाबाट हङकङमा २४ घण्टामा ८३ बिरामीको मृत्यु, एकै दिन थपिए २६,०२६ संक्रमित…
न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २७ फेब्रुअरी । कोभिड-१९ बाट २४ घण्टाभित्र हङकङमा…
नेपाल आइपुग्यो ७ वटा अमेरिकी साँढे…
काठमाडौं, व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ।