समाचार
मेलम्ची सुरुङ प्रवेशद्वारका फ्रेम परिवर्तन गरिने
काठमाडौँ, मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका पानी प्रवेशद्वार (गेट)का फ्रेम परिवर्तन गरिने भएका छन्।
सामाजिक सञ्जालले यसरी लिन्छ ज्यान….
काठमाडौं, परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पा…
एकै सातामा कशिशका पाँच म्युजिक भिडियो रिलिज
सम्वाददाता / एचकेनेपाल डट कम – कोरोनाको लकडाउनले थलिएको लामो अवधिपछि नायिका तथा मोडल कशिश दाहालका…
‘नेकपा फुट्दैन, ५ दिनमै देख्नु हुनेछ’
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्।
आइसोलेसनको अभाव भएपछि कोरोना संक्रमण पुष्टि भएकाहरू घरैमा…
हेटौंडा, बागमती प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित आइसोलेसनको अभाव भएपछि कोरोना संक्रमण पुष्टि भएकाहरू घरैमा छन्।
नेपालमा हिजो एकै दिन १० को मृत्यु
काठमाडौं, स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हिजो बुधबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
काठमाडौं उपत्यकामा तीव्र गतिमा फैलिँदै संक्रमण
काठमाडौं, लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ। मंगलबार मात्रै १ सय ३४ संक्रमित…
नेकपाको संसदको हिसाबमा को कता?
अन्ततः नेकपा संसदीय दलको हिसाब संग्लो पानीझैँ सफासँग देखिएको छ। आइतबार पार्टी विभाजनविरुद्ध हस्ताक्षर गर्ने सांसदहरुकै…
अपडेटः कोरोनाबाट हङकङमा थप ३ जनाको मृत्यु…
न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, ११ अगष्ट। कोविड १९ (कोरोना) संक्रमणका कारण हङकङमा…
कोरोना संक्रमणको जोखिममा को ?
क्वारेन्टाइनमा बसिरहेका, कन्ट्याक्ट ट्रेसिङमा परेका, कोरोना प्रभावित क्षेत्रमा यात्रा गरेका र संक्रमित धेरै रहेको स्थानमा बसिरहेका…
गोंगबु हत्या प्रकरण: भान्छा र शौचालयमा शरीरका अंग छिनाइयो
काठमाडौं, आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष…
बढ्दै संक्रमण: डिस्चार्जभन्दा संक्रमित अत्यधिक
कोरोना भाइरस संक्रमणदर डिस्चार्ज हुनेको तुलनामा दिन प्रतिदिन बढ्दै गएको गएको छ।
बोलचालै बन्द…
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्ध चिसिएको…
उड्डयन क्षेत्रमा दस अर्बको नोक्सानी
कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप जारी गरिएको बन्दाबन्दीका कारण नेपालको उड्डयन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नु परेको छ। चैत…
अपडेटः कोरोनाबाट हङकङमा आइतवार एकै दिन ५ जनाको मृत्यु…
न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, ९ अगष्ट। कोविड १९ (कोरोना) संक्रमणका कारण हङकङमा…