समाचार
बागदरबार भत्काउने कि बनाउने?
काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको बागदरबार भत्काउने कि बनाउने भन्ने निर्णय गर्ने अधिकार सरकारको जिम्मामा पुगेको छ।
बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा
बेलायती प्रधानमन्त्री थेरेसा मेले सत्तारूढ कन्जरभेटिभ पार्टीको संसदीय दलकी नेतृबाट राजीनामा दिएकी छिन्।
१७ वर्षपछि नेपालको प्रधानमन्त्री बेलायतको भ्रमणमा, गोर्खा भर्तीबारे कुरा हुने
लन्डन: पहिलो कूटनीतिक सम्बन्ध भएको मुलुक बेलायतमा १७ वर्षपछि नेपालबाट प्रधानमन्त्रीस्तरको भ्रमण हुँदै छ।
न्यारो बडीमा पनि ‘अनियमितता’
वाइड बडीमाथि छानबिन गरिरहेको संसदीय समितिले चार वर्षअगाडि किनिएका एयरबसकै दुइटा न्यारो बडी जहाजमा पनि अनियमितता…
हङकङमा काम गरेर चाँडै धनी हुने सपनामा चिनीयाँ युवकसंग बिहे गर्दा…
चीनमा चार वर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ (परिवर्तित नाम) नेपाल फर्कन सफल भएकी…
कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, २ को मृत्यु ७५ भन्दा बढी घाइते
धनगढीः बिहीबार राति आएको हावाहुरीका कारण कैलालीमा दुईजनाको मृत्यु भएको छ।
विकास खर्च काटेर सांसदलाई ल्यापटप
सरकारले देशको विकास खर्च काटेर सांसदका लागि प्रतिसांसद एक लाख बढी पर्ने ल्यापटप खरिद गर्ने भएको…
युरोप पुगेर न्याय माग्दै पूर्वलडाकु
तत्कालीन नेकपा माओवादीका लडाकु लेनिन बिष्ट न्याय खोज्न युरोप पुगेका छन्।
राउटे भेट्न टिकट काट्नु पर्ने
बस्ती छिर्न टिकट! सुन्दा अनौठो लाग्न सक्छ। हो, दैलेखको गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायको संरक्षण र…
ओलीलाई नेपालको टक्कर, दोहोरो जिम्मेवारी दिने प्रस्तावमा विमति
सत्तारुढ दल नेकपामा केन्द्रीय नेताहरूलाई दोहोरो जिम्मेवारी दिनुपर्ने प्रस्तावले विवाद बढाएको छ।
‘हिम्मतवाली’ का नायक सुदर्शन गौतमलाई पक्राउ गर्न क्यानेडियन प्रहरीलाई पत्राचार
नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमलाई पक्राउ…
गर्मीमा कसरी छालाको सुरक्षा गर्ने?
विश्वमा स्किन (छाला)लाई सात किसिममा विभाजन गरिएको छ। नेपालमा भने दुई किसिम मात्र पाइन्छ।
चर्चित गीत ‘सुन साइँली”को रोयल्टी खोइ? – हर्क साउद
चर्चित गीत ‘सुन साइँली… चालीस कटेसी रमाउँला’ गीतका सर्जक हुन्, हर्क साउद।
बच्चा तस्करीको अभियोगमा पक्राउ परेका कोरियाली युवती र नेपाली डाक्टर जेल चलान
नक्कली कागजपत्रका आधारमा नेपाली बच्चा तस्करीको प्रयास गर्ने कोरियाली महिला र उनलाई सघाउने चिकित्सक जेल चलान…