• कांग्रेस नेतामाथि खुकुरी देखाएर बलात्कार गरेको आरोप

    कांग्रेस नेतामाथि खुकुरी देखाएर बलात्कार गरेको आरोप

    खोटाङ, एक किशोरीलाई बलात्कार गरेको आरोपमा खोटाङ दोर्पाचिउरीडाँडा–४ स्थित लामीडाँडा निवासी नेपाली काङ्ग्रेसका स्थानीय प्रतिनिधि ३५ वर्षीय महेन्द्रबहादुर खत्री विरुद्ध उजुरी परेको छ। गोठमा राति एक्लै सुतिरहेकी एक १८ वर्षीया किशोरीलाई कात्तिक २९ गते बेलुका खत्रीले जबर्जस्ती बलात्कार गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ। उनी सोही दिनदेखि फरार रहेको पीडितपक्षका […]

    continue reading »

     
     
  • न्युज अपडेटः हराएकी युवती भेटिइन्…

    न्युज अपडेटः हराएकी युवती भेटिइन्…

    हराएकी युवती भेटिइन् न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २४ नोभेम्बर। हङकङ आएदेखि सम्पर्कबिहीन भएका दुई नेपाली युवतीहरु चित्रा गुरुङ र सृजना लिम्बू विहीबार बिहान सम्पर्कमा आएका छन्। उनीहरु साथीमा बस्दै आएको खुलेको छ। बेलायतबाट हङकङ अाएदेखि नै सम्पर्कमा नआएपछि परिवार र आफन्तबाट उनीहरुको खास गरी चित्रा गुरुङको […]

    continue reading »

     
     
  • नेपाली लोकसंगीतमा उदाउँदै लोकदोहोरी गायक नवीन रानामगर

    नेपाली लोकसंगीतमा उदाउँदै लोकदोहोरी गायक नवीन रानामगर

    पछिल्लो समय निकै व्यस्त बनेका लोक तथा दोहोरी गायक नवीन रानामगरले, बागलुङको गलकोट, पाण्डवखानी–३ मा जन्मिएर पाण्डवखानी प्राविबाट प्रारम्भिक शिक्षा हासिल गरेका हुन् । परिवारसँगै बसाइँसराइँ गरी हाल, गलकोट, हरिचौर–२, सिमलबोटमा स्थायी रूपमा बस्दै आएका लोक तथा दोहोरी गायक नवीन आमा कल्पना राना र बाबा मतिराम रानाका कान्छा सुपुत्र हुन् […]

    continue reading »

     
     
  • राई इज किङ अमेरिकाको साँगीतिक यात्रा सकेपछि हङकङतर्फ…

    राई इज किङ अमेरिकाको साँगीतिक यात्रा सकेपछि हङकङतर्फ…

    काठमाडौं, ८ मंसिर । दायाँ–वायाँ बडीगार्डसहित स्टेजमा आइपुग्दा धेरै जुक्किए, कतै बलिउड वा हलिउड स्टारको त प्रवेश हुँदै छैन ? तर, एकैछिममा दर्शकको कौतुलता भंग भयो, जहाँ नेपाली गायनका मेगास्टार राजेशपायल राई थिए । यी मेगा स्टार गएको शनिबार न्युयोर्कको एक कार्यक्रममा फरकशैलीमा प्रस्तुत भए। ‘राजेशपायल राई लाईभ इन न्यूयोर्क […]

    continue reading »

     
     
  • कसरी निभ्यो प्रकाशको जिन्दगी ?

    कसरी निभ्यो प्रकाशको जिन्दगी ?

    अर्जुन गिरी / एचकेनेपाल डट कम – पोखरा, ८ कात्तिक। पृथ्वीनारायण क्याम्पसमा एमबिएस प्रथम वर्षको परीक्षा चलिरहेको थियो । सबै विद्यार्थी परीक्षाको तयारीमा जुटेका थिए। अरुले जस्तै प्रकाश सुवेदीले पनि केही विषयको परीक्षा दिए । परीक्षा राम्रै भएको थियो । मंसिर ३ गते आफन्तको विवाहमा सामेल भएका प्रकाश परीक्षाकै कारण […]

    continue reading »

     
     
  • युरोप लैजाने भन्दै ठग्दै…

    युरोप लैजाने भन्दै ठग्दै…

    अर्जुन गिरी / एचकेनेपाल डट कम – पोखरा, ८ मंसिर। ठगी गरेको आरोपमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले कास्की पुम्दीभुम्दीका रमेश बास्तोलासहित २ भारतीय नागरिकलाई पक्राउ गरेको छ। युरोपेली देश स्विडेनमा वैदेशिक रोजगारका लागि लैजाने भन्दै ठगी गरेको आरोपमा ब्युरोले उनीहरुलाई पक्रेको हो। कात्तिक २० गते एक राष्ट्रियस्तरको प्रतिष्ठित दैनिक […]

    continue reading »

     
     
  • श्रम स्वीकृति दिने खबरले अफगानिस्तानका नेपालीहरु उत्साहित

    श्रम स्वीकृति दिने खबरले अफगानिस्तानका नेपालीहरु उत्साहित

    श्रम स्वीकृति पाउनु कुनै रणभूमिको युद्ध जित्नु हो र? रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम – कावुल, मंसीर ०७ । नेपाल सरकारले अफगानिस्तानमा श्रम खुल्ला गरेको खबरले काबुलस्थित विभिन्न कम्पनीमा कार्यरत नेपाली कामदारहरु केही खुशीको महसूस गरिरहेका छन्। हरेक सरकारी कार्यालयहरु कामकाजमा ढिला सुस्ती र अनेकन बहानाले सही कार्यान्वयन हुने […]

    continue reading »

     
     
  • बेलायतमा ‘इ-मेडिया हब’को स्थापना

    बेलायतमा ‘इ-मेडिया हब’को स्थापना

    बिगत लामो समय देखि आ–आफ्नै ढंगले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएका एक दर्जन भन्दा बढी सर्जकहरु एभरेस्ट इन्टरटेन्मेन्ट एण्ड मेडिया हब अर्थात इ-मेडिया हबमा आवद्ध भएका छन। मनोरन्जन र मेडिया दुई मुलधारलाई आधार बनाएर समाजको सेवा गर्ने इमेडिया हबको उदेश्य रहेको साथै बेलायती नेपाली समाजमा सबै जातजातीहरुलाई समेट्दै निश्चल […]

    continue reading »

     
     
  • बाबुरामलाई ठूलो झट्का, दुई करोड भ्रष्टाचारको आरोपमा नयाँ शक्तिका नेता पक्राउ

    बाबुरामलाई ठूलो झट्का, दुई करोड भ्रष्टाचारको आरोपमा नयाँ शक्तिका नेता पक्राउ

    नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय नेता ऋषभदेव भट्टराई भ्रष्टाचार आरोपमा सोमबार पक्राउ परेका छन्। पक्राउपछि उनलाई टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा राखिएको छ। सशस्त्र प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) समेत रहेका भट्टराई नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद्का सदस्य हुन्। उनी उक्त पार्टीका नेता डा. बाबुराम भट्टराई निकट मानिन्छन् । […]

    continue reading »

     
     
  • लाप्राक नमुना वस्ती बनाउन एनआरएनएले पायो स्वीकृति

    लाप्राक नमुना वस्ती बनाउन एनआरएनएले पायो स्वीकृति

    आजैदेखि काम सुरु हुन्छः अध्यक्ष घले ६ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघले गोर्खाको लाप्राकमा बनाउन लागेको नमूना वस्ती निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बाटो खोलिदिएको छ। यसअघि सरकारले दिएको अनुमतिमा एनआरएनले ‘कार्यबिधिअनुसार’ वस्ती निर्माण गर्नुपर्ने सर्त थियो। जसको अर्थ लाभाग्राहीकै हातमा सरकारले तोकेको तीन लाख रुपैयाँ हस्तान्तरण गर्नुपर्ने थियो। […]

    continue reading »

     
     
  • पोखरामा ‘राइट अफ वे क्लियरेन्स’ : यसरी चल्न थाल्यो डोजर…

    पोखरामा ‘राइट अफ वे क्लियरेन्स’ : यसरी चल्न थाल्यो डोजर…

    चाक्लिँदै राजमार्गः विजयपुरबाट पृथ्वीचोकसम्म सौन्दर्यकरण पनि गरिने अर्जुन गिरी / एचकेनेपाल डट कम – पोखरा, ६ मंसिर। विजयपुर पुल पुग्नुअघि ओरालोनिर एउटा खरले छाएको प्रतीक्षालय थियो । चाउथे चोकको देब्रेपट्टिरहेको त्यो प्रतीक्षालयको आयु शुक्रबार सकियो । पोखरा उपमहानगपालिकाले पृथ्वीराजमार्गको दायाँबाँया मापदण्डभित्रका अस्थायी संरचना तथा निर्माण सामग्री हटाउने अभियान ‘राइट अफ […]

    continue reading »

     
     
  • अब सांसद पनि मालामाल हुने, १ लाख बढी सुविधा के के बढे?

    अब सांसद पनि मालामाल हुने, १ लाख बढी सुविधा के के बढे?

    व्यवस्थापिका–संसद्का सदस्य तथा पदाधिकारीको पारिश्रमिक र सुविधा बढाइएको छ । आइतबार बसेको संसद् बैठकले संघीय संसद्का पदाधिकारी र सदस्यको पारिश्रमिक र सुविधा बढाउने विधेयकलाई संशोधनसहित पारित गरेको हो। ११ सांसदले राखेको संशोधन प्रस्तावलाई एकमुष्ट गर्दै कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले राखेको प्रस्तावलाई संसद्ले पारित गरेको छ । विधेयकबमोजिम सांसदको मासिक […]

    continue reading »

     
     
  • महाअभियोग अलपत्र पारी सभामुख विदेश भ्रमणमा…

    महाअभियोग अलपत्र पारी सभामुख विदेश भ्रमणमा…

    व्यवस्थापिका–संसद्को बैठक नौ दिन पर धकेल्दै सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किएकी छन् । महाअभियोगको सामना गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफललाई बीचमै स्थगित गरी सभामुख घर्तीमगर विदेश भ्रमणमा निस्किएकी हुन्। प्रमुख दलबीच सहमति नहुँदा महाअभियोग प्रभावित भएको बताएकी सभामुख आफैं विदेश भ्रमणमा […]

    continue reading »

     
     
  • ‘नयाँ राजा’को रुपमा उदाए प्रचण्ड

    ‘नयाँ राजा’को रुपमा उदाए प्रचण्ड

    क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नयाँ राजाको रूपमा उदाएको बताएका छन्। शान्तिसम्झौता गलत ढंगले भएकाले दाहाल संसदको नयाँ राजा बन्न पुगेको उनले बताए। शान्तिसम्झौताको दश वर्ष पुगेको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वैद्यले भने,‘विस्तृत शान्ति सम्झौता गलत ढंगमा हुन पुगेकाले जनयुद्वका नायक दाहाल […]

    continue reading »

     
     
  • गोर्खाली ताराबाट सावित्री गुरुङ सम्मानित

    गोर्खाली ताराबाट सावित्री गुरुङ सम्मानित

    सुदर्शन रञ्जित / एचकेनेपाल डट कम – पोखरा ५, मंसिर। यस बर्षको गोर्खाली तारा २०७३ को अवार्ड सावित्री गुरुङले पाउन सफल भएकी छन्। पोखरा रामबजार निवासी भूपूगोर्खाली मेजर गोविन्द गुरुङकी धर्मपत्नी सावित्री गुरुङले स्वदेश र विदेशमा शिक्षा तथा सामाजिक क्षेत्रमा उल्लेखनीय रुपमा योगदान पुराएको भन्दै शनिबार उनलाई पोखरामा सम्मान गरिएको […]

    continue reading »

     
     
 
 
 
Trending Now : प्रधानमन्त्री कार्यालयविरुद्ध उजुरी घट्दै
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.