बेल्जियममा यसरी मनाइयो सोनाम ल्होछार…

जित लामा/ सुमन वाईबा – २ फेब्रुवरी , लुभेन बेल्जियम । बेल्जियमस्थित तामांग समाजले २८५३ औं…

अमेरिकाको बाल्टिमोरमा यसरी घन्कियो नौमती “पञ्चे बाजा”

खेम भट्टचन – अमेरिकाको बाल्टिमोर शहरमा नेपाली “पन्चे बाजा” घन्केको छ। बाल्टिमोरमा बसोबास गर्ने म्याग्दी जिल्लाबासीहरुले…

बिष्णुमाया परियार अमेरिकाको डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त

विजय थापा- न्यू जर्सी, अमेरिका- अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरका मेयर स्टेफन फुलपले एक…

मीरा राईलाई नागरिक अभिनन्दन…

नेसनल जोग्राफीले विश्वका साहसिक खेलका खेलाडीहरु विच प्रतिस्पर्धा गराएको अनलाईन भोटिङमा ‘एडभेन्चरर अफ दि इयर–२०१७’ को…

नेपाली बालिका बलात्कार गर्नेलाई ३७८ बर्षको जेल सजाय

नेपाली बालिकालाई अमेरिकामा ल्याएर ७ सयपटक बलात्कार गरेको अभियोगमा ३७८ बर्षको जेल सजाय सुनाइएका नेपाली अजयलाई…

बेलायतमा यसरी लोकप्रिय बन्दैछन् नेपाली राजदूत डा. सुवेदी…

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम- लण्डन, माघ १८ । लण्डनस्थित नेपाली दूतावासका राजदूत डा. दुर्गाबहादुर…

‘कवच’ बेलायतमा सार्वजनिक

संवाददाता – लन्डन, १७ माघ। बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंले आफ्नो तेस्रो लघुकथासङ्ग्रह ‘कवच’ नोबेल पुरस्कार…

गायक खम्बुले थर्काए मलेसिया…

एचकेनेपाल डट कम संवाददाता – मलेसिया। नेपालका चर्चित गायक तथा संगीतकार बिनोद खम्बुले मलेसियाका दुई भिन्नभिन्नै…

दोश्रो गोर्खा बटालियनका संखुवासभालीले सार्जन्ट चित्र तामाङ्गलाई विदाई गरे

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम- लण्डन, माघ १७ । फोक्स्टनस्थित दोस्रो गोर्खा बटालियनमा कार्यरत संखुवासभालीले…

नेपालमा किन बिदेशी कम्पनीहरुले लगानी गर्न चाहदैनन्?

कृष्ण राज पाण्डे – विश्व भरिका धेरै जसो लगानीकर्ताहरुले आफ्नो लगानी चाईनीज र भारतीय कम्पनीमा गरिरहेका…

यूकेबासी गोरखाहरुलाई विशेष आव्हान…

यूकेबासी गोरखाहरुलाई विशेष आव्हान आदरणीय वेलायतबासी गोरखा दाजुभाइ, दिदीबहिनी तथा भान्जा भान्जीहरु, अविवादन ! केहि हप्ता…

बेल्जियमबाट प्रधानमंत्री र सभामुखलाई ज्ञापनपत्र

केजिन राई ब्रसेल्स बेल्जियम । बिश्व मगर संघ बेल्जियमको अगुवाईमा युरोपस्थित बिभिन्न संघसंस्थाका अध्यक्षहरूले संयुक्त रूपमा…

बेलायतमा सिरुपाते खुकुरीले केक काट्दा…

रोशन मेवाहाङ्ग/एचके नेपाल डट कम – लण्डन, माघ १० । व्रिगेड अफ गोर्खाज अन्तर्गत ईन्टेक ९९ले…

कोरियामा कार्यरत नेपालीबाट १०२ बालबालिकालाई सहयोग

दक्षिण कोरियाको एक कम्पनीमा कार्यरत नेपालीहरुले विपन्न परिवारका १०२ बालबालिकालाई सुइटर तथा स्टेसनरीको समान सहयोग गरेका…

राजदूत राईको सम्मानमा एनआरएनए जाम्बियाद्वारा स्वागत कार्यक्रम

विजय थापा। लुसाका ,जाम्बिया। गैरआवासीय नेपाली संघ जाम्बियाले जाम्बियाको लुसाकामा दक्षिण अफ्रिका र जाम्बिया गरि सात…

15984