समाचार
नेपाली आदिवासी जनजाति महासंघ हङकङको विशेष अधिवेशन, नेतृत्वमा एम.बी. थापा मगर
एचकेनेपाल डट कम सम्वाददाता – हङकङ, नेपाली आदिवासी जनजाति महासंघ हङकङको अधिवेशन आइतबार सम्पन्न भएको छ।…
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । नेपालको…
कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन देखायो चासो..
काठमाडौँ । कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन चासो देखाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण…
रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालको नव निर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण
नातिबाबु भट्ट / एचकेनेपाल डट कम- कोलोराडो, अमेरिका। कोलोराडोमा सक्रिय नेपालीभाषी समुदायको जेठो संस्था रकी माउन्टेन्स…
बेलायतका नेपाली साहित्यकारहरूले यसरी मनाए नयाँ वर्ष २०८२..
कोमल मल्ल – लन्डन, बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् (यूके) ले नयाँ…
पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण..
तनहुँ । गत वर्ष २०८१ मा दुई लाख पर्यटकले बन्दीपुर भ्रमण गरेका छन् । दुई लाख…
सिन्धुली कलाघर– जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
सिन्धुली । नेपाली मौलिकता झल्किने घुमाउने घरको छानोमा गर्वका साथ झन्डा फरफराइरहेको देखिन्छ । दलानमा बाँसबाट…
नयाँ वर्षको अवसरमा ७ चलचित्र निर्माणको घोषणा..
काठमाडौँ । वर्ष २०८२ को पहिलो दिन चलचित्रकर्मीले सात चलचित्र निर्माण र तीन प्रदर्शनको घोषणा गरेका…
धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई..
कैलाली । नयाँ वर्षको अवसरमा धनगढी जेसीजद्वारा आयोजना गरिएको ‘चैतन्य धनगढी हाफ म्याराथन’ को उपाधि नेपाली…
सुनसरीमा गोली चल्यो, दुई जना घाइते..
सुनसरी । यहाँको देवानगञ्ज गाउँपालिका–२ स्थित रासीमा सोमबार साँझ गोली प्रहार हुँदा दुई जना घाइते भएका…
कौरा नृत्यमा छमछमी नाचे विदेशी पर्यटक
तनहुँ । यहाँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक कौरा नृत्यमा छमछमी नाचेका छन् ।…
पाथीभरा मन्दिरमा तीन करोड पाँच लाखभन्दा बढी भेटीघाटी सङ्कलन..
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा विसं २०८१ मा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका…
मन्त्री गुरुङद्वारा ‘घलेगाउँ पर्यटन रजत जयन्ती’ को उद्घाटन
सुन्दरबजार । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङको प्रसिद्ध पर्यटकीय गन्तव्य घलेगाउँमा ‘घलेगाउँ पर्यटन रजत…
नयाँ वर्षमा राष्ट्रपतिको शुभकामना : सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा…
आजदेखि नववर्ष अर्थात् २०८२ प्रारम्भ..
काठमाडौं । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । देशभर…