समाचार
मुगु सामूहिक हत्या प्रकरण : हत्याराको नजिक पुग्दै प्रहरी
मुगु । मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको…
लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते
लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन्।
कांग्रेसको मुख्यालयमा ओलीलाई देउवाको स्वागत
काठमाडौं। नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले)का शीर्ष नेताहरु सहभागी भएका…
विगतजस्तो उत्साहजनक बन्न सकेन दसैँ
चितवन । बडादसैँमा संस्कृति धान्ने काम भए पनि विगतको जस्तो हर्षोल्लास भने छाउन नसकेको पाइएको छ…
‘संयुक्त राष्ट्रसङ्घका महासचिवको अन्नपूर्ण आधार शिविर भ्रमण गौरवको विषय हो’
गण्डकी । विजया दशमीको टीका लगाएसँगै पदयात्राका लागि पुुगेका पर्यटकका कारण अन्नपूर्ण आधार शिविरको पदमार्गमा अहिले…
आज राति १:१९ बजे खण्डग्रास चन्द्रग्रहण लाग्दै, ग्रहण लागेको बेला के गर्ने, के नगर्ने ?
काठमाडौं, ११ कात्तिक । आश्विन शुक्ल पूर्णिमामा आज शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्दैछ।
दसैँ सुरक्षा : उपत्यकामा १०३ घटना, दुईको मृत्यु, ११८ घाइते
काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा यसपालिको दसैँमा तुलनात्मक रुपमा शान्तिपूर्ण वातावरण…
बालकको उद्धार गर्न जाँदा डिएसपीमाथि चक्कु प्रहार
इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते…
मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर तीनजना युवाको मृत्युले अमरगञ्ज शोकमा
भैरहवा । कोटहीमाई गाउँपालिका–१ निवासी २४ वर्षे अजयकुमार नाउ जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत थिए ।…
मूर्ति विसर्जन गर्दा डुबेर बेपत्ता भएका युवकको भेटियो शव
दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ।
शान्ति र आनन्द प्राप्तिका लागि लुम्बिनी घुमौँ…
लुम्बिनी । नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाएपछि घुमफिर गर्न चाहनेका लागि बुद्ध जन्मस्थल लुम्बिनी…
कवड्डीकी कलावती : ‘स्कुलमा कप्तानदेखि एसियालीसम्म’
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटाकी १९ बर्षीय कलावती पन्तले तीन वर्षअघि धर्मजनता माध्यमिक विद्यालयमा…
बाँकेमा मुस्लिम समुदायका अगुवाले मनाए दसैं
सद्भावको सहरले चिनिएको नेपालगञ्जमा बडादसैंको दिन मुस्लिम समुदायका अगुवाहरूले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैं…
अमेरिकामा नेपालीहरुले बडा दशैँ यसरी मनाए… (तस्बिरहरुसहित)
विजय थापा – डिसी महानगर क्षेत्र। अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले मान्यजनहरुबाट टीका ग्रहण तथा…
दसैंमा प्रदर्शन भएका चलचित्रले पाए दर्शकको साथ
नेपाली चलचित्रको लागि दसैं राम्रो समय मानिन्छ। दसैं लक्षित गर्दै प्रदर्शन गरिएका चलचित्रले अन्य समयको तुलनामा…