समाचार
महागुरू फाल्गुनन्द जयन्ती मनाइँदै…
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
यमपञ्चक सुरू आज काग तिहार, भाइटीका कात्तिक २९ गते, उत्तम साइत १०:५१ बजे
कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ।
भूकम्पले खोसेको गोरख–शोभाको खुसी
कर्णाली । जाजरकोटको बारेकोट गाउँपालिका–४ जिरीका गोरख सिंह र शोभा सिंहलाई राहतभन्दा पनि खाइलाग्दो अवस्थाका दुई…
अन्तरजातीय विवाह गर्ने जोडीलाई नगरपालिकाको एक लाख
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई पोत्साहनस्वरुप रु एक लाख उपलब्ध…
युक्रेनले बजेटको आधा हिस्सा रक्षा क्षेत्रमा खर्च गर्ने
युक्रेनको संसदले राज्यको सम्पूर्ण खर्चको आधा हिस्सा रक्षामा खर्च हुनेगरी सन् २०२४ को सरकारी बजेटलाई अनुमोदन…
‘दाइकी छोरीसँगको त्यो भेट अन्तिम रहेछ..!’
रूकुम–पश्चिम आठविसकोट हीरा विक माइतीमा नगएको धेरै भएको थियो। दाइहरू भदाभदैसँग भेट्न जाने भन्दाभन्दै घरको कामले…
परिषद्का संरक्षक राजदूतद्वारा परोपकारी कार्यको प्रशंसा
लन्डन। नेपाली साहित्य विकास परिषद् युकेका पदेन संरक्षक राजदूत ज्ञानचन्द्र आचार्यद्वारा परिषदबाट साहित्यिक गतिविधिका अलावा मानव…
भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य संकट निम्तने सक्ने जोखिम: एनआरएनए
गत कार्तिक १७ गते शुक्रवार राती जाजरकोट र रुकुम पश्चिम लगायतका स्थानमा गएको भूकम्पपछि स्वास्थ्य संकट…
साउदीमा नेपाली किन पर्छन् जेलमा?
काठमाडौं । पछिल्लो समय साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल परेका…
इपिसेन्टरमा राखियो भूकम्प मापनयन्त्र
जाजरकोट भूकम्पको केन्द्रबिन्दु आसपास बारेकोट गाउँपालिका–२, रोकाया गाउँमा बुधबार भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको छ। गत…
कोलोराडोमा क्रियाशिल सबै संघ संस्थाहरुद्धारा भूकम्पपीडितलाई सहयोग गर्न अपिल गर्दै संयुक्त रूपमा गोफण्ड मी संचालन
नातीबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो, अमेरिका। मातृभूमि नेपालमा हालै गएको भूकम्पबाट पीडितलाई सहयोग…
श्रीमती महतारालाई ‘नइ कपिल विद्यापदक’
नइ प्रकाशनले २०७९ सालको बाह्र कक्षाको परीक्षामा सम्मिलित भई हुम्ला जिल्लाको सर्वोत्कृष्ट छात्रा श्रीमती सविता महतारालाई…
नेपालस्थित दूतावास बन्द गर्ने उत्तर कोरियाको निर्णय
काठमाडौं। उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ। नेपालका लागि उत्तर कोरियाली…
जयनगर–बर्दिबास रेलमार्ग : तेस्रो चरणको कामको तयारी
धनुषा । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको…
भूपाल प्रज्ञापरिषदबाट भूकम्प पीडितलाई १० लाख
भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले जाजरकोट र रूकुम पश्चिममा आएको भूकम्पका कारण मानवीय र भौतिक क्षति भोगेका त्यस…