समाचार
धरानमा पौष ३ गते टुबोर्ग मेगा लाइभ कन्सर्ट हुँदै
धरान / चर्चित ब्याण्ड रबिन एंड द न्यु रेभुलेसन ब्याण्ड आगामी पौष ३ गते शनिबार धरानमा…
हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज कोरोना केस जिरो..
न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, ८ डिसेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले बुधवार…
बेलायतमा मङ्गलबार ओमिक्रोनका एक सयभन्दा बढी सङ्क्रमित भेटिए..
लन्डन, बेलायतमा मङ्गलबार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका एक सयभन्दा बढी सङ्क्रमित भेटिएको बताइएको छ।
नेपाली जनप्रगतीशिल मञ्च हङकङको अध्यक्षमा दुर्गा ब. गुरुङ ‘मिलन’
हङकङ । नेकपा माओवादी केन्द्रको विदेश विभाग अन्तर्गत नेपाली जनप्रगतीशिल मञ्च हङकङको तेश्रो अधिवेशन आईतबार सम्पन्न…
खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु..
कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ।
हङकङ कोरोना न्युज अपडेट- नेपालबाट आएकी १ महिलामा कोरोना देखियो..
न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, ७ डिसेम्बर । नेपालबाट आएका १ यात्रुसहित ५…
ओमिक्रोन डेल्टाभन्दा कम खतरनाक..
अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको…
कता पुग्यो ललिता निवास प्रकरण ?
नक्कली गुठी र मोही बनाएर प्रधानमन्त्री निवास क्षेत्रको १ सय ३६ रोपनी जग्गा बाँडिएको ‘ललिता निवास’…
लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना स्याटलाइटबाट गर्ने तयारी
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र…
म्यानमारकी नेतृ सुकीलाई ४ वर्ष जेल सजायको फैसला..
याङ्गुन, म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई म्यानमारको सैनिक सरकारले चार वर्ष जेल सजाय गराइने भएको…
वरिष्ठ कवि कोमल मल्ल सम्मानित
लन्डन, अभिव्यक्ति शुङ्खलासम्मान् २०२१ बाट नेपाली साहित्य विकास परिषद् यूकेका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ…
देउसी भैलो खेली संकलन गरिएको रकम नेपाली घरलाई सहयोग..
नातिबाबु भट्ट – कोलोराडो अमेरीका, कोलोराडोमा नेपाली सांस्कृतिक केन्द्र निर्माणको लागि सिस्टर ग्रुप (दिदीबहिनी समूह) कोलोराडोले…
भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए..
नयाँदिल्ली, भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ संक्रमित देखिएका छन्।
हङकङ कोरोना न्युज अपडेट- हङकङमा एकै दिन ९ इम्पोर्टेट केस थपिए..
न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, ५ डिसेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार…
राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देन कसरी बने चर्चित युवा नेता..?
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुन्।