समाचार

घान्द्रुकमा ‘सिनेमा टुरिजमः सम्बन्ध र सम्भावना’

घान्द्रुक (कास्की), मुलुकका ग्रामीण क्षेत्रहरु प्राकृतिक स्टुडियोको रुपमा विकास गर्न सकिने सम्भावना देखिँदै आएका छन्। राष्ट्रिय…

बेलायतमा पूर्व गोर्खा सैनिक तथा प्रा डा चन्द्र लक्सम्बाको निधन

लण्डन। कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ।

पशुपति पुग्नासाथ प्रधानमन्त्रीको मन पग्लियो, ठाउँको ठाउँ ३० करोड दिने आदेश

मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शनमात्रै गरेनन्, त्यहाँस्थित शिवलिंगमा सुनको…

भारत र काँग्रेस भ्रममा !

‘भारत र काँग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र…

कोरोना खोप लगाएपछि शरीरमा आउन सक्छन् यस्ता समस्या

सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुधबार खोप अभियान सुरु…

हङकङ कोरोना अपडेट : हङकङमा दोश्रो पटक लकडाउन…, अरु क्षेत्रमा पनि गरिने…

– हङकङ कोरोना अपडेट : यो मा तेई पिट स्ट्रीटमा ११ घण्टा लकडाउन… – आज ६४…

सरकारको स्वीकृतिबिनै नेपाली युवा कतार प्रहरीमा भर्ना

नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ। कुनै पनि मुलुकले…

तुलनात्मक रूपमा कोभिसिल्ड सुरक्षित

बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक…

हङकङ कोरोना अपडेट : ७३ सङ्क्रमित थपिए, १ जनाको मृत्यु, जोर्डनको लकडाउन क्षेत्रमा फेरि फर्किए १५० जना अधिकारी…

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २५ जनवरी। हङकङमा २४ घण्टाभित्र थप ७३ जनामा…

सबै प्रदेशमा पठाइयो कोभिड विरुद्धको खोप

सरकारले सातओटै प्रदेशमा कोरोना विरुद्धको खोप पठाएको छ । बुधवारदेखि देशभर एकसाथ खोप लगाउन शुरू गर्ने…

वीरगञ्ज सुक्खा बन्दरगाहमा ढुवानी व्यवसायीको अघोषित सिन्डिकेट

वीरगञ्ज सुक्खा बन्दरगाहमा ढुवानी व्यवसायीले अघोषित सिन्डिकेट शुरू गरेका छन्। सुक्खा बन्दरगाहबाट वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरसम्म कन्टेनर…

हङकङ कोरोना अपडेट : लकडाउनअघि जोर्डन छोडेर भागेकाहरुबाट अन्यत्र कोरोना फैलिने डर

हङकङ कोरोना अपडेट : ७६ सङ्क्रमित थपिए, १ जनाको मृत्यु, जोर्डनको लकडाउनमा रहेकाहरुलाई केही खुशिको खबर…

कोरोनाबाट थप ९ जना नेपालीको निधन

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ।…

झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

बागलुङ, बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड…

कृषिमा आधुनिक प्रविधि अपनाउँदै गङ्गाबहादुर

खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा किसान गङ्गाबहादुर विश्वकर्माले आधुनिक प्रविधिको कृषि व्यवसाय शुरु गरेका…

40193