समाचार
लकडाउन हुने भएपछि काठमाडौं उपत्यकाबाट घर फर्किनेहरु बढे
काठमाडौं उपत्यकामा विहीबारबाट लकडाउन सुरु हुने भएपछि घर फर्किने यात्रुहरुको भिड बढेको छ।
खोपले मात्रै जोगाउँदैन
कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन्।
दिल्लीजस्तै दृश्य वीरगञ्जमा : एउटै बेडमा तीन जना संक्रमितको उपचार
कोरोनाको ग्राफ हरेक दिन बढिरहेको वीरगन्जमा नारायणी अस्पतालमा बेड र अक्सिजन दुवैको अभाव हुन थालेको चिकित्सकहरुको…
हङकङ कोरोना न्युज अपडेट : लोकल केस जिरो, आयातित सङ्क्रमित ४ मात्र…
न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २६ अप्रिल। हङकङमा स्थानीय सङ्क्रमितको संख्या शून्यमा झरेको…
नेपालीलाई हङकङमा १५ महिना जेल सजाय
न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २६ अप्रिल। शाटिन मजिस्ट्रेटको अदालतले एक नेपाली अवैध…
दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थाल्यो
कोरोना संक्रमण उकालो लागिरहँदा सातायता करिब दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थालेको छ।
खोप लिएकाबाट अरुलाई कोरोना सार्ने सम्भावना उच्च
कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लिएका दुवैलाई कोरोनाभाइरसको संक्रमणबाट बच्न परिवार कल्याण महाशाखा तथा विज्ञले…
चार जनालाई नइ पुरस्कार
वैशाख १२, नइ प्रकाशनले चार जना महानुभावलाई २०७७ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ।
हङकङ कोरोना न्युज अपडेट : ६ सङ्क्रमित थपिए…
न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २५ अप्रिल। हङकङमा ४ आयातित र २ स्थानीय…
कोरोनाबाट विदेशमा २३ नेपालीको निधन
लण्डन। यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ।
अक्सिजन सिलिन्डर पड्केर आगलागी हुँदा इराकको कोभिड अस्पतालमा कम्तीमा २३ जनाको मृत्यु
इराकको राजधानी बग्दादस्थित इबन अल-खातिभ अस्पतालको कोरोनाभाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा परेर कम्तीमा २३…
भारतको राजधानी दिल्लीमा एकै दिन २४ हजार कोरोना सङ्क्रमित थपिए
नयाँ दिल्ली – भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै…
परीक्षाका लागि विद्यालयको होस्टेलमा बसेकी बालिकाको अचानक मृत्यु
सरकारले जोखीम उठाएर अध्ययन अध्यापन नगराउन दिएको निर्देशन लत्याउँदै परिक्षा संचालन गरीरहेको रुपन्देहीको एक निजी विद्यालयको…
कोरोना कहर : गम्भीर बिरामीलाई बचाउनै मुस्किल
कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालका बिरामीलाई उपलब्ध गराइएको औषधोपचार पद्धतिले काम नगरेको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालय…
धरहरा चढ्दा आइफेल टावर चढेजस्तै अनुभव भयो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहरा चढ्दा फ्रान्सको आइफेल टावर चढेजस्तै अनुभव भएको बताएका छन्।