समाचार
नेपाली चेली कञ्चन अमात्यलाई बेलायतको प्रतिष्ठित डायना पुरस्कार
विजय थापा – डिसी, नेपाली चेली कञ्चन अमात्यलाई बेलायतको प्रसिद्ध डायना मेमोरियल पुरस्कार प्राप्त भएको छ।
हिन्दी सिरियलले बढायो गहना व्यापार: ज्योत्सना श्रेष्ठ
पहिला ग्राहक फेसेनेबल थिएनन्। बाहिरी दुनियाँले छोएको थिएन। गहना धेरै रोज्दैनथे। जे पाइन्थ्यो, त्यसैमा चित्त बुझाउँथे।…
विनोद चौधरीको कम्पनी र हुवावेबीच ११ अर्बको सम्झौता
नेपालमा फोरजी सेवा विस्तार गर्न चौधरी ग्रुपको सिजी टेलिकम्युनिकेसन र चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेबीच…
पशुपतिका मूर्ति गायब, कति कहाँ पुर्याइए कोषलाई नै थाहा छैन
ग्वलः अर्थात पौराणिक पाशुपत क्षेत्र। नौवटा चोक, नौवटा डबली, नौवटा कुवा, नौवटा धारा, नौवटा इनार, नौवटा…
ओलाङचुङगोला भन्सारः उठ्छ १५ हजार, खर्च १७ लाख
फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङगोला भन्सार कार्यालय एक वर्षदेखि बन्द छ।
विशिष्टको सुरक्षामा एक बटालियन सशस्त्र
विशिष्ट व्यक्तिको सुरक्षाका नाममा सशस्त्र प्रहरीका ५ सय ४६ जना सुरक्षाकर्मी र चालक प्रहरीका ५ सय…
कस्टमेटिक साइन्सलाई नेपालमा भित्र्याउदै परिशी
बरिष्ठ सौन्दर्यबिद आमा सोनी काररंजितको प्रेरणाबाट भारतमा बसेर कस्टमेटिक साइन्स अध्ययन गर्दै गरेकी सम्भबत नेपालको नै…
गोरखा आन्दोलनमा अन्तरघात र आन्दोलनको स्थिति…
सन्तोष थलङ – गोरखा सत्याग्रह सघर्ष समितिको निर्णायक आन्दोलनका कारण गोरखा आन्दोलन आज केही ऐतिहासिक उपलब्धिहरुका…
ट्रम्पले उत्तरमा पाइला टेक्नु अभूतपूर्व: उत्तर कोरिया
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली भूमिमा पाइला टेकेको घटनालाई उत्तर कोरियाली सञ्चार माध्यमले अभूतपूर्व भन्दै…
भद्रगोल कांग्रेसः लथालिंग कांग्रेस, भताभुंग भ्रातृसंस्था
देशमा ७५३ पालिका, तर कांग्रेसमा छन् पुरानै चार हजार सभापति कांग्रेस विधानमा सबै पालिकामा समिति बनाउने…
निगमप्रति प्रधानमन्त्रीको आक्रोश–’ऋण तिर्न मात्रै सरकारले काँध थाप्दैन’
प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ अर्ब ऋणमा रहेको नेपाल वायुसेवा निगमलाई सरकारले ऋण तिरिदिएर ‘अब नउकास्ने’…
सरकार र पार्टीका कामबारे नेकपाकै सांसद रुष्ट
सत्तारूढ नेकपाका सांसदले सरकार र पार्टीका काम प्रभावकारी रूपमा सञ्चालन नगरेको भन्दै नेतृत्वको कडा आलोचना गरेका…
भाटभटेनी सुपर मार्केटका अध्यक्ष र दुई भूमाफियामाथि सम्पत्ति शुद्धीकरण छानबिन
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुई जना भूमाफिया शोभाकान्त ढकाल…
प्रदर्शनकारीहरुले यसरी तोडफोड गर्दै हङकङको संसद भवन लियो आफ्नो कब्जामा
पशन तमू / एचकेनेपाल डट कम – हङकङ, १ जुलाई। प्रस्तावित सुपुर्दगी कानुन फिर्ता लिनु पर्ने…
कति जीपीएले कुन विषय पढ्न पाउने?
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा ग्रेडिङ प्रणालीबाट सार्वजनिक गरिए पनि कक्षा ११ भर्ना हुने सबै…