समाचार
सिंगो गाउँ नै पहिरोको जोखिममा, २६ घर भत्कियो
अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ को कोठिया मैदान भासिएपछि गाउँले त्रासमा छन्।
सम्झनाको शव उठेन…..
मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्।
जापानका नयाँ प्रधानमन्त्री सुगालाई किमसँग भेट्ने इच्छा…
जापानका नयाँ प्रधानमन्त्री योसिहिडे सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनसँग भेट्न चाहेको बताएका छन्।
चिनियाँ भूमिमै भवन बनेको टोलीको निष्कर्ष
सिमकोट – ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ।
दशैँको अग्रिम टिकट कात्तिक लागेपछि मात्र
काठमाडौ – लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र…
लक्षण देखिए मात्रै कोरोना परीक्षण
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निश्चित मापदण्ड बनाएर त्यसका आधारमा मात्रै व्यक्तिको पीसीआर परीक्षण गर्न…
पाल्पा पहिरोः पुरिएका तीन जनाको शव फेला, दुईको खोजी जारी
रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ।
हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर स्तम्भ भेटियो
लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर नेपाल–चीनबीचको सीमास्तम्भ भेटिएको छ। सीमा अनुगमन टोलीले…
बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या
जिल्लाको मष्टा गाउँपालिका–२ खिकाला घर भएकी एक बालिका बुधबार मृत अवस्थामा भेटिएकी छन्।
कोरोनाको एन्टिभाइरल औषधि फाभिर–२०० नेपालमै उत्पादन सुरु
कोभिड–१९ को संक्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये…
केरुङ–काठमाडौँ रेलमार्गको डीपीआर तयार गर्न चिनियाँ पक्षद्वारा नेपाललाई ताकेता
काठमाडौँ – चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङ सम्मको रेलमार्ग अध्ययन सम्पन्न गरेको छ।
बालबालिकाको सुन लुट्ने महिला पक्राउ…
महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ।
राहदानीमा संकटको संकेत
परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान दोस्रो पटक रद्द गरेको…
राष्ट्रियसभा सदस्य श्रेष्ठ र गौतम मन्त्री बन्न पाउँलान्?
काठमाडौं – प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ वर्तमान…
नेपालमा १६ वर्ष उमेरकालाई बढी मानसिक समस्या
१६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ।