समाचार
पोखरामा अवैध प्याराग्लाइडिङ
पोखरा । पोखरामा अबैध रुपमा प्याराग्लाइडिङको उडान हुँदा दुर्घटनाको जोखिम वढ्दै गएको छ।
रवीन्द्रको सम्झना: श्रीमान् होइन, असल साथी गुमाएँ
काठमाडाैं – सहकार्यदेखि प्रेम र विवाहसम्म : रवीन्द्र अधिकारी सरकारात्मक सोच भएको, अरुको दुःखमा साथ दिन…
नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नवरपरासीमा राख्न सकिने
काठमाडौं – नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नेपालमा त्रिवेणी व्यारेजनजिक राख्न सकिने सम्भावना दुई देशको प्राविधिक टोलीको…
वेष्ट काउलुन हाईवेमा बस दुर्घटना, २ को मृत्यु, एक दर्जन घाइते
न्युज डेस्क / एचकेनेपाल डट कम – ४ मार्च, हङकङ । दुई तले सिटीबसले रोकिराखेको लोरीलाई…
मायाको सपना खोज्दै गायिका एञ्जल
रोशन मेवाहाङ्ग/ एचकेनेपाल डट कम- लण्डन, साहित्यकार तथा गीतकार प्रमोद चाम्लिङको रचना मायाप्रेम विछोड हुंदाको पीडामा…
आज महाशिवरात्रि पर्व, किन मनाइन्छ त शिवरात्रि? थाहा पाइराखौं…!!!
एचकेनेपाल डट कम संवाददाता – काठमाडौं, २० फागुन। महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज…
७८ लाख घुस प्रकरणमा एसएसपी तानिए
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकको घुस प्रकरणमा महानगरीय अपराध अनुसन्धान महाशाखा…
सुनसहित पक्राउ परेका वडाध्यक्ष जेल चलान
लहान – सुनसहित पक्राउ परेका लहान नगरपालिका–१९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका…
२१ घण्टा चल्ने विमानस्थल दैनिक १४ घन्टा मात्रै खुल्ने
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ गतेबाट दैनिक १४ घन्टा मात्रै खुला रहने भएको छ।…
शहीदको नाममा सरकारले बाड्यो १ अर्ब ८० रुपैयाँ बढी
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा अोली नेतृत्वको सरकारले एक वर्षमै आर्थिक सहायताका…
गोर्खाभर्ती बन्द हुनुपर्छ भन्नेहरुको सरकारबाट धेरै आशा गर्न नसकिने काँग्रेस नेताको भनाई
रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम- लण्डन ,फागुन १९ । पश्चिम लण्डनको ह्यारोमा शनिबार आयोजित एक…
मेरो गाउँ मेरो ठाउँ भिडियो प्रतियोगिता
आफ्नो गाउँलाई पर्यटकीय ठाउँ बनाउने अवधारणा राखेर वि विल राईज फाउण्डेसनले भिडियो च्यालेन्ज सार्वजनिक गरेको छ।
जसले वृद्धभत्ता ल्याएका थिए…
काठमाडौँ — पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ। ह्याम्स अस्पतालका निर्देशक डाक्टर भाष्करराज पन्तका…
रङ्गशाला निर्माणका लागि प्रदेश नं. २ मा उठ्यो २२ लाख सहयोग, सुरु भयो खुत्रुके महाअभियान
राजकरण महत्तो, बर्दिवास । धुर्मुश सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका…
भरतमोहनको त्यो प्रस्ताव, जसका कारण दोहोर्याएर खेल्न पाएन दरवार
काठमाडौं, तत्कालिन राजा ज्ञानेन्द्रले १९ माघ २०६१ मा मन्त्रीपरिषद् तथा संसद्लाई विघटन गरी सम्पूर्ण राज्यसत्ता कब्जामा…