नेपाली साहित्य विकास परिषद यूकेको नयाँ कार्यसमिति गठन
कोमल मल्ल / एचकेनेपाल डट कम – १३ मे लण्डन –बेलायत स्थितनेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके(१९९५)को २३औँ साधारण सभाले आगामी २ बर्षका लागि एघारौ कार्य समितिको गठन गरेको छ।