• गीताको ‘मिस्ड कल’ बजारमा

    गीताको ‘मिस्ड कल’ बजारमा

    सुवास मल्ल / एचकेनेपाल डट कम- पोखरेली साहित्यमा आख्यान कृतिको खडेरी लागिरहेको बेला कथाकार गीता पोख्रेल लम्सालको कथा संग्रह ‘मिस्ड कल’ शनिबार पोखरामा सार्वजनिक भएको छ। १७ वटा कथाहरु संग्रहित पुस्तकलाई साहित्यकार ईश्वरमणी अधिकारी र दुर्गा बहादुर शाह ‘बाबा’ले एक समारोहका बीच विमोचन गरे। कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले पोखरालाई […]

    continue reading »

     
     
  • प्रधानमन्त्री बन्न सभासदहरुलाई ब्लु फिल्मसमेत देखाइयो

    प्रधानमन्त्री बन्न सभासदहरुलाई ब्लु फिल्मसमेत देखाइयो

    संसद्मा बहुमतप्राप्त दलको नेता प्रधानमन्त्री चुन्ने व्यवस्था अँगालेको पछिल्ला २४ वर्षमा देशले २१ वटा सरकार पायो। एउटा प्रधानमन्त्री छान्न संसद्मा १७ पटकसम्म चुनाव पनि भयो। र, पनि कुनै प्रधानमन्त्रीले पाँच वर्ष सरकार चलाउन सकेनन्। दुई सय ४० वर्षदेखिको निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गर्न ०४६ मा जुन उमंगका साथ जनता सडकमा […]

    continue reading »

     
     
  • जनताले अस्वीकार गरेको १६ बुँदे…

    जनताले अस्वीकार गरेको १६ बुँदे…

    संविधानको प्रारम्भिक मस्यौदामाथि जनताका सुझाव संकलनपछि राजनीतिक शीर्ष नेतृत्व सुझावलाई कसरी सम्बोधन गर्ने भन्नेमा अन्योलग्रस्त देखिन्छन्। जनताको राय, सुझावपछि किन यस्तो अवस्था आयो? उत्तर राजनीतिक दलकै पोल्टामा छ। काठमाडौंमा दलका शीर्ष नेता जनताबाट आएका सुझावका आधारमा आ–आफ्नो आवश्यकताअनुसार मस्यौदामा परिमार्जन हुनुपर्ने भन्दै राजनीति गर्न थालेका छन्। यसबाहेक तराई–मधेसमा मस्यौदाविरुद्ध उब्जेको […]

    continue reading »

     
     
  • कन्दराको ‘चन्द्र कोटकी नानी’ युट्युबमा

    कन्दराको ‘चन्द्र कोटकी नानी’ युट्युबमा

    एचकेनेपाल डट कम- लोकप्रिय सांगीतिक समूह कन्दरा व्यान्डले ‘चन्द्र कोटकी नानी’ बोलको नयाँ गीतको ज्याम अप भर्सन युट्युबमा अपलोड गरेको छ। गीत रेकर्ड हुनु अगावै यसलाई सार्वजनिक गर्ने योजनाअनुसार यसअघि नै कन्दराले ‘भेडीगोठैमा’ बोलको गीत यूट्यूबमा हालेको थियो। स्टेरियो रेकर्डसले कन्दराको गीतलाई बजारमा ल्याउँदैछ। स्टेरियो रेकर्ड्सका प्रबन्ध निर्देशक आशिष पराजुलीका […]

    continue reading »

     
     
  • नवराम राईको १२ महिने गीत सार्वजनिक

    नवराम राईको १२ महिने गीत सार्वजनिक

    धरानका पुराना गायक नवराम राईको स्वर रहेको “बैसाख नि बित्यो – जेठ पनि बित्यो “ बोलको गीतको म्युजिक भिडियो भर्खरै मात्र युट्युबमार्फत सार्वजनिक गरिएको छ। १२ वर्ष अगाडि नै तयार गरिएको उक्त गीत गत वर्षमात्र रेकर्ड गरि अहिले भिजुलाइज गरिएको हो। बैशाखदेखि चैत्रसम्म बार्है महिना आफ्नो प्रेमिकालाई पर्खेर बिताएका क्षणहरुलाई […]

    continue reading »

     
     
  • ड्राइभरलाई भित्रै राखेर ट्याक्सी जलाइयो (फोटोसहित)

    ड्राइभरलाई भित्रै राखेर ट्याक्सी जलाइयो (फोटोसहित)

    फोटो: विप्लव माओवादीका कार्यकर्ताले जलाएको ट्याक्सी। तस्बिर: रासस काठमाडौँ: बन्द सफल पार्ने नाममा विप्लव माओवादीका कार्यकर्ताले शुक्रबार दिउँसो काठमाडौंको नयाँ बजारमा ड्रार्इभरसहितको ट्याक्सीमा आगो लगाएका छन्। बन्दको अवज्ञा गरेको भन्दै आगो लगाइएपछि ट्याक्सीका ड्राइभरले भने भागेर ज्यान बचाउन सफल भए। गफ गर्ने बाहानामा ट्याक्सी नजिक आएका विप्लवका कार्यकर्ताले आगो लगाएका […]

    continue reading »

     
     
  • बन्दको क्रममा २७ सवारीसाधनमा क्षति (भिडियोसहित)

    बन्दको क्रममा २७ सवारीसाधनमा क्षति (भिडियोसहित)

    नेकपा माओवादीले आयोजना गरेको नेपाल बन्दको क्रममा बन्दकर्ताले शुक्रबार देशका विभिन्न स्थानमा १९ सवारीसाधनमा तोडफोड र आठवटा सवारीसाधनमा आगजनी गरेको गृह मन्त्रालयले जनाएको छ। पेट्रोल छर्केर यसरी जलाइयो ट्रक सवारी साधन तोडफोड र आगजनीमा संलग्न तथा बन्द गराउँदै हिँडेका उपत्यकामा ९९ जना र उपत्यका बाहिर १४८ गरी २४७ जनालाई प्रहरीले […]

    continue reading »

     
     
  • श्रीमतीले पनि अर्को श्रीमान ल्याउने व्यवस्था होस्!

    काठमाडौं- ‘पुरुषले घरमा श्रीमती हुँदाहुँदै अर्की श्रीमती ल्याउँछन् भने श्रीमतीले पनि त्यही घरमा अर्को श्रीमान् ल्याएर दुवैलाई सँगै राख्न पाउने व्यवस्था नयाँ संविधानमा गरियोस्,’ काभ्रेमा सुझाव संकलन गर्न पुगेको टोलीलाई एक महिलाले यस्तो सुझाव दिइन्। सभासदसहितको टोलीले उनको सुझाव टिपोट मात्रै गर्योर र जस्ताको त्यस्तै ल्याएर संविधानसभाको नागरिक सम्बन्ध तथा […]

    continue reading »

     
     
  • यी हुन् विश्वकै झुर चलचित्र (भिडियोसहित)

    यी हुन् विश्वकै झुर चलचित्र (भिडियोसहित)

    मुम्बई / राम्रा चलचित्रको विश्वभर नै चर्चा हुन्छ र प्रशंसा हुन्छ। तर, यहाँ नराम्रा चलचित्रको चर्चा गरिँदैछ। विभिन्न संचारमाध्यम तथा समिक्षकहरुले नराम्रा चलचित्रको पनि सूची निकालेका छन्। चदचित्र, एल्बम तथा गेम समीक्षा वेभसाइट मेटाक्रिटिक, रोटन टोमाटोज, समीक्षाहरुको संकलन लिओनार्ड माल्टिस भूमी गाइड, हलिउड चलचित्र समीक्षक रोजर इबर्टको समीक्षा तथा खराब […]

    continue reading »

     
     
  • यसरी रोल पाइन् यि बालकलाकारले ‘बजरंगी भाइजान’ मा

    यसरी रोल पाइन् यि बालकलाकारले ‘बजरंगी भाइजान’ मा

    एजेन्सी/ बजरंगी भाइजानकी मुन्नी अर्थात् हर्षाली मल्होत्रा अहिले निकै चर्चित छिन्। सलमान खान स्टारर फिल्ममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी बालकलाकार हर्षालीलाई भविष्यकी सुपरस्टारका रूपमा हेर्न थालिएको छ। पहिलो फिल्ममै सलमानजस्ता स्टारसँग अभिनय गरेकी सात वर्षीया हर्षाली भविष्यमा भने करिना कपुर र कैट्रिना कैफझैँ चर्चित हिरोइन बन्न चाहन्छिन्। उनी बजरंगी भाइजानका […]

    continue reading »

     
     
  • ‘सहारा दिएर दुई वर्षसम्म बलात्कार’

    ‘सहारा दिएर दुई वर्षसम्म बलात्कार’

    काठमाडौं- दुई वर्षदेखि नाताले काका पर्ने तनहुँ, दमौलीका ४२ वर्षीय डम्बरबहादुर अधिकारीबाट बलात्कृत हुँदै आएकी चितवनकी १८ वर्षीया सबिना गौतम (परिवर्तित) ले ठूलो आँट गरेर ललितपुर प्रहरीमा उजुरी दिइन्। गुगल फाईल फोटो कतारमा कार्यरत डम्बर असार ३१ गते नेपाल फर्कंदै थिए, असार २४ गते उजुरी दर्ता भयो महानगरीय प्रहरी परिसर, […]

    continue reading »

     
     
  • नेपालमा पनि भाडाको आमालाई बैधता दिने तयारी

    नेपालमा पनि भाडाको आमालाई बैधता दिने तयारी

    भाडाका आमाबाट सन्तान जन्माउने पद्धति (सेरोगेसी मदर)लाई वैधता दिन सरकारले तयारी गरेको छ। सेरोगेसी मदर कार्यक्रमलाई स्वीकृति दिँदा दुरुपयोग बढ्ने भन्दै सरोकारवालाहरूले विरोध जनाउँदै आएका छन्। काठमाडौंका केही निजी अस्पतालले अवैध रूपमा सेरोगेसी सेवा दिइरहेको समाचार सार्वजनिक भएपछि मन्त्रिपरिषद्को २ असोजको बैठकले कार्यविधि बनाएर त्यसलाई व्यवस्थित गर्न स्वास्थ्य तथा जनसंख्या […]

    continue reading »

     
     
  • प्रचण्ड बसेको मञ्चमा ढुंगामुढाको वर्षा

    प्रचण्ड बसेको मञ्चमा ढुंगामुढाको वर्षा

    सिराहा–एमाओवादी अध्यक्ष एवं सिराहा क्षेत्र नम्बर– का सभासद पुष्पकमल दाहाल सोमबार संविधानको मस्यौदाको सुझाव संकलन गर्न आफ्नो निर्वाचन क्षेत्र आउने कार्यक्रम थियो। मिर्चैयास्थित मोहन उच्चमाविमा सुझाव संकलनको कार्यक्रम राखिएको थियो। अध्यक्ष दाहाल हेलिकोप्टरबाट सिधै मोहन उच्चमावि आउने कार्यक्रम थियो। तर दाहाल आउने थाहा पाएका आन्दोलनरत दलले संघीय समाजवादी फोरम नेपालका […]

    continue reading »

     
     
  • अर्थमन्त्री महत चढेको गाडीमा पनि पेट्रोल बम प्रहार

    अर्थमन्त्री महत चढेको गाडीमा पनि पेट्रोल बम प्रहार

    गौरमा एमाले नेता माधवकुमार नेपालमाथि कुर्सी प्रहार र गाडीमा तोडफोड भइरहेको बेला अर्थमन्त्री डा. रामशरण महतलाई लक्षित गरी नुवाकोटमा पेट्रोल बम प्रहार भएको छ। संविधानको मस्यौदामा सुझाव संकलनका लागि नुवाकोटको खरानीटार जाँदै गरेका महतमाथि बम प्रहार भएको हो। नुवाकोटको गणेस्थान गाविसको छेदीखोलामा उनको गाडीलाई लक्षित गरि आक्रमण भएको नेपाली कांग्रेस […]

    continue reading »

     
     
  • गौरमा गोली चल्यो, माधव नेपालको गाडीमा तोडफोड (भिडियोसहित)

    गौरमा गोली चल्यो, माधव नेपालको गाडीमा तोडफोड (भिडियोसहित)

    गौरमा जारी तनावलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाइ फायर र छ सेल टियरग्यास प्रहार गरेको छ। मस्यौदामाथि छलफल भइरहेकै बेला मधेसी दलहरुले नाराबाजी र तोडफोडमा उत्रिएपछि स्थिति नियन्त्रण गर्न प्रहरीले टियरग्यास प्रहार गरेको जनाएको छ। मधेसी दलका समर्थकहरुले छलफलमा सहभागी एमाले नेता माधवकुमार नेपालको गाडी पनि तोडफोड गरेका छन्। […]

    continue reading »

     
     
 
 
 
Trending Now : प्रधानमन्त्री कोस्टारिका जाँदै..
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.