• निमा तामाङले जितिन् मिस तामाङको ताज

    निमा तामाङले जितिन् मिस तामाङको ताज

    पोखरा एफएम / एचकेनेपाल डट कम – पोखरा, १७ माघ। बैदाम तामाङ्ग समाजको आयोजनामा २८५२ औं सोनाम ल्होसारको अवसरमा आयोजित मिस तामाङ्ग पोखरा २०१६ को उपाधि लेकसाइडकी निमा तामाङ्गले जितेकी छिन्। निर्णायक पूर्व मिस नेपाल निलिमा गुरुङले भारतको नाकाबन्दीले नेपाली जनजीवन र देशको अर्थतन्त्रमा प्रभाव पारेको अवस्थामा अबको दिनमा देशलाई […]

    continue reading »

     
     
  • मलाई थाहै थिएन ‘भारतले नाकाबन्दी गरेको छ’

    मलाई थाहै थिएन ‘भारतले नाकाबन्दी गरेको छ’

    भारतीय लेखिका इरा त्रिवेदीले आफ्नै अनुभव समेटेर लेखेको उपन्यास ‘ह्वाट उड यू डू टू सेभ दी वल्रड’पछि चर्चामा आइन् । त्यसपछि उनका अरू दुई उपन्यास छापिए । र, एउटा ‘ननफिक्सन’ । यी सबै पुस्तक ‘बेस्टसेलर’ कृतिमा पर्छन्। इरा प्रेम र यौनलाई आफ्नो लेखनको प्रमुख विषय बनाउँछिन्। अर्को रोचक पक्ष, इराका […]

    continue reading »

     
     
  • आहा! राराको उपाधि मनाङलाई, उत्कृष्ट खेलाडी विश्वास श्रेष्ठ

    आहा! राराको उपाधि मनाङलाई, उत्कृष्ट खेलाडी विश्वास श्रेष्ठ

    डेढबर्षमा आर्मीसंग वदला लिदा मनाङले आहा राराको उपाधि चुम्यो उत्कृष्ट खेलाडीमा मनाङका विश्वास श्रेष्ठलाई स्कुटर, भाग्यशालि दर्शकमा भद्रकालीका प्रकाशलाई एक तोला सुनको औठी दिनानाथ बराल / एचकेनेपाल डट कम – पोखरा १६, माघ। विभागिय टोली त्रिभुवन आर्मी क्लवलाई करीब डेढ बर्षको अन्तरालमा पहिलो पटक पराजित गर्दै लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदीले […]

    continue reading »

     
     
  • मिटरव्याजको धन्दाले करोडपति बन्न चाहनेहरु यसरी डुब्दैछन्

    मिटरव्याजको धन्दाले करोडपति बन्न चाहनेहरु यसरी डुब्दैछन्

    पाल्पा, करोडपति बन्ने सपनामा ‘कमोडोटिज विजनेस’ मा अवैध लगानी गर्ने व्यक्ति अहिले फसेका छन्। तानसेन शीतलपाटीस्थित शाक्यमुनि कमोडोटिजकी सञ्चालिका कल्पना घिमिरेले अवैध लगानीकर्तालाई साँवाब्याज दिन नसकेपछि लगानीकर्ताले आफूहरू फसेको गुनासो गर्दै आएका हुन्। शाक्यमुनि कमोडोटिजको नाममा सुनचाँदीको खरिद बिक्री गर्ने नेटवर्किङ व्यवसायमा अवैध लगानी हुँदै आएको हो। यस व्यवसायमा पाल्पाका […]

    continue reading »

     
     
  • एनआरएनए हङकङ विधान संशोधनको तयारी गर्दै…

    एनआरएनए हङकङ विधान संशोधनको तयारी गर्दै…

    एचकेनेपाल डट कम संवाददाता – हङकङ, गैर–आवासीय नेपाली संघले विधान संशोधन मस्यौदाको लागि सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। हालै याक एन्ड यती रेष्टुरेण्टमा आयोजित कार्यक्रम विधान संशोधन मस्यौदा समितिको आयोजनामा सम्पन्न भएको हो। समितिका संयोजक जसबहादुर ओख्राबोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले मस्यौदाको रुपरेखा प्रस्तुत गरेका थिए। उनले पाँचौ अधिवेशनको […]

    continue reading »

     
     
  • पत्रकार महासंघ बेलायतको अध्यक्षमा नरेश खपाङ्गीबाट उम्मेद्वारी घोषणा

    पत्रकार महासंघ बेलायतको अध्यक्षमा नरेश खपाङ्गीबाट उम्मेद्वारी घोषणा

    रोशन मेवाहाङ / एचकेनेपाल डट कम – लण्डन १६ माघ । लण्डनबाट सञ्चालन भईरहेको वीनेपाली डटकमका सम्पादक तथा नेपाल पत्रकार महासंघ बेलायतको बरिष्ठ उपाध्यक्ष पत्रकार नरेश खपाङ्गीले पत्रकार महासंघ बेलायत शाखाको यही मार्च ६ तारिख आइतबार हुन लागेको तेश्रो अधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। नेपालको झापा जिल्ला […]

    continue reading »

     
     
  • सोनिसलाई संसारले चिन्यो, तर अाफ्नै सरकारले चिनेन

    सोनिसलाई संसारले चिन्यो, तर अाफ्नै सरकारले चिनेन

    भूकम्पको २२ घन्टापछि आफ्नै घरको भग्नावशेषबाट निकालिएका चार महिनाका सोनिस अवाल विश्वप्रसिद्ध भए। तर, नक्कली भूकम्पपीडितलाई रकम दिने सरकारले अवाल परिवारसँग घर भत्किएको प्रमाण मागिरहेको छ। प्रमाण नपुग्दा अवाल परिवारले राहत पाउन सकेको छैन। आजको नयाँ पत्रिका दैनिकमा खबर छ। सरकारी राहत लिन योग्यता पुगेन १२ वैशाख ०७२ मा बारपाक […]

    continue reading »

     
     
  • नेपाली चेली नग्मा श्रेष्ठलाई वर्ल्ड मिस युनिभर्सिटीमा थर्ड रनर अपको उपाधि (अडियो रिपोर्ट)

    नेपाली चेली नग्मा श्रेष्ठलाई वर्ल्ड मिस युनिभर्सिटीमा थर्ड रनर अपको उपाधि (अडियो रिपोर्ट)

    एचकेनेपाल डट कम – ‘वर्ल्ड मिस युनिभर्सिटी–२०१६’ मा नेपालबाट सहभागी भएकी नगमा श्रेष्ठले थर्ड रनर अपको उपाधि जितेकी छिन्। चीनको बेइजिङ नेसनल स्टेडियममा जनवरी २७ तारिख सम्पन्न प्रतियोगितामा नगमाले थर्ड रनर्सअपसहित मिस फिटनेसको उपाधि जितेकी छन्। प्रतियोगितामा पेरुकी केलिन रिभेरा क्रलले शीर्ष उपाधि जितेकी छिन् भने पाकिस्तानकी एन्जेलिका र आयोजक […]

    continue reading »

     
     
  • बेलायतमा हिलीङडन गोर्खा नेपलीज कम्युिनटीको तेश्रो अधिवेशन सम्पन्न

    बेलायतमा हिलीङडन गोर्खा नेपलीज कम्युिनटीको तेश्रो अधिवेशन सम्पन्न

    अन्जना गुरुङ/ एचकेनेपाल डटकम – लण्डन १४ माघ। हिलीङडन गोर्खा नेपलीज कम्युिनटीको तेश्रो अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनमा तेज पुन मगरलाई अध्यक्षमा चयन गरिएको छ। हेजको गोल्स क्लवमा गोर्खा च्यानलका वोर्ड आफ डाइरेक्टर तथा नेपाल आदिवासी जनजाति महिला महासंघकी महासचिव विमला लिम्वुको प्रमुख आतिथ्य तथा स्याडो चान्सलर एम पी […]

    continue reading »

     
     
  • विश्वकै ‘टप टेन’ धनीमा को को परे हेर्नुहोस्

    विश्वकै ‘टप टेन’ धनीमा को को परे हेर्नुहोस्

    माइक्रोसफ्टका संस्थापक बिल गेट्स फेरि एकपटक विश्वकै धनी व्यक्ति बनेका छन् । वेल्थ एक्सको नयाँ लिस्टअनुसार विश्वका सबैभन्दा धनी दश व्यक्ति: स्रोतः नयाँ पत्रिका

    continue reading »

     
     
  • अर्बौ रकम दुरुपयोग गरेका आईएनजीओलाई कारबाही नगर्न एमालेको निर्देशन

    अर्बौ रकम दुरुपयोग गरेका आईएनजीओलाई कारबाही नगर्न एमालेको निर्देशन

    भूकम्पपीडितको नाममा उठाएको अर्बौ रकम दुरुपयोग गरेका आईएनजीओलाई कारबाही नगर्न एमालेको निर्देशन भूकम्पपीडितको नाममा अर्बौ रकम उठाएर दुरुपयोग गर्ने अन्तराष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)लाई कुनै कारबाही नगर्न सत्ताधारी एमालेले नै दबाब दिइरहेको खुलेको छ। एमालेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमार्फत नै आईएनजीओलाई कुनै कारबाही नगर्न दबाब दिएको सरकारी अधिकारीले दावी छ। आईएनजीओको […]

    continue reading »

     
     
  • अकुत सम्पत्ति कमाएका उच्च पदस्थ कर्मचारी को को हुन्? हेर्नुहोस् अख्तियारले जारी गरेको सूची

    अकुत सम्पत्ति कमाएका उच्च पदस्थ कर्मचारी को को हुन्? हेर्नुहोस् अख्तियारले जारी गरेको सूची

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति कमाएको आरोपमा ६३ उच्च कर्मचारीमाथि छानविन थालेको छ। नेपाल सरकारका ५ सचिवसहित विशिष्ट श्रेणीका १५ जना, सात महानिर्देशकसहित प्रथम श्रेणीका २० जना र द्वितिय श्रेणीका २८ जना उच्च पदस्थ कर्मचारीले अकुत सम्पत्ति कमाएको आरोपमा छानबिन थालिएको हो। एकैपटक यति ठूलो संख्यामा बहालवाला कर्मचारीमाथि अख्तियारले […]

    continue reading »

     
     
  • पोर्चुगलमा चर्चित गायक खेमराज गुरुङको “सुन्दरी पोखरा” छायांकन

    पोर्चुगलमा चर्चित गायक खेमराज गुरुङको “सुन्दरी पोखरा” छायांकन

    सुनिल संगम / एचकेनेपाल डट कम – २७ जनवरी २०१६, लिस्बन, वारि जमुना पारि जमुनाका चर्चित गायक खेमराज गुरुङको निकट भबिष्यमा बजारमा आउन लागेको नयाँ एल्बम ‘घुमफिर’ मा समेटिएको “सुन्दरी पोखरा” बोलको गीतको मुजिक भिडियो हालै पोर्चुगलमा छायांकन सम्पन्न भएको छ। आफ्नो सांगीतिक भ्रमणको क्रममा पोर्चुगल रहेको बेला बिदेशी भूमिमा […]

    continue reading »

     
     
  • पत्रकारहरु बोलाएर प्रधानमन्त्रीले यसरी गुनासो पोखे…

    पत्रकारहरु बोलाएर प्रधानमन्त्रीले यसरी गुनासो पोखे…

    सरकार गठन भएको १०७औं दिनमा प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा मंगलबार सम्पादकसहितका पत्रकारसँग भेटघाट गरे। ओलीले संविधानका विशेषता, संविधान कार्यान्वयन, संविधान संशोधनपछिको अवस्था र भावी योजनाबारे करिब ४५ मिनेट भनाइ राखे, १५ मिनेटजति मात्रै पत्रकारसँग अन्तक्रिया गरे। उनका मुख्य भनाइ: चितुवा र गैँडा आउँदा प्रधानमन्त्रीको मजाक काठमाडौंमा मेट्रो रेल चलाउनुपर्छ, २५–३० […]

    continue reading »

     
     
  • प्रहरीको परिचयपत्र देखाएर बलात्कार

    प्रहरीको परिचयपत्र देखाएर बलात्कार

    रौतहट, प्रहरीको परिचयपत्र देखाएर धम्क्याई युवती बलात्कार गर्ने एक प्रहरीजवान रौतहटमा पक्राउ परेका छन् । चन्द्रपुर नपा ६ घर भई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत २३ वर्षीय प्रहरीजवान प्रशान्त चौधरी सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका हुन् । चन्द्रपुर ३ घर भएकी १७ वर्षीया एक युवतीलाई प्रहरीजवान चौधरी र उनका साथीहरूले […]

    continue reading »

     
     
 
 
 
Trending Now : पप्पुसँगको ठेक्का तोडियो
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.