• मुस्ताङी पूर्वराजा बिरामी

    मुस्ताङी पूर्वराजा बिरामी

    बेनी, मुस्ताङी पूर्वराजा जिग्मेपरबल बिष्ट सिकिस्त बिरामी भएका छन्। काठमाडौं बौद्वमा बस्दै आएका ८४ वर्षीय बिष्टलाई ब्लड प्रेसरका साथै युरिक एसिडको समस्या छ। विसं. २०६२/०६३ को जनआन्दोलनमा उपल्लो मुस्ताङको शासनसत्तामा शक्तिशाली रहेका पूर्वराजा बिष्ट त्यसयता भने निष्क्रिय छन्। आधा नेपाली र आधा तिब्बती भाषा बोल्ने पूर्वराजा बिष्ट जनताका समस्या सुनेर […]

    continue reading »

     
     
  • गच्छदारको पार्टीको नाम फेर्ने तयारी, ‘मधेसी जनअधिकार’ शव्द हटाइने

    गच्छदारको पार्टीको नाम फेर्ने तयारी, ‘मधेसी जनअधिकार’ शव्द हटाइने

    विजयकुमार गच्छादार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को नाम परिर्वतन हुने भएको छ। वैशाख २०, २२ गते विराटनगरमा हुने प्रथम राष्ट्रिय अधिवेशनबाट पार्टीले ‘मधेसी जनअधिकार’ शब्दावली निकालेर नयाँ नाम जुराउने भएको हो। अहिले नयाँ विधान मस्यौदा लेखनमा जुटेको पार्टीका लागि तीनवटा नाम केन्द्रीय समितिमा प्रस्ताव गरिएको महाधिबेशन प्रचार प्रसार उपसमिति […]

    continue reading »

     
     
  • राजतन्त्र ब्यूँताउन अमेरिकामा राजावादीहरुको भेला

    राजतन्त्र ब्यूँताउन अमेरिकामा राजावादीहरुको भेला

    हर्ष पाण्डे – राजतन्त्र समर्थकहरुको मास्टर माइन्डहरुले सार्वजनिक मीटिंग गरेको कमै पाइएको छ। यी व्यक्तिहरुले आखिर के खोजि रहेका छन् नेपालमा? नेपालमा पटक पटक राजतन्त्र फिर्ता आउने नारा र विचारहरु चलिनै रहेका छन्। हुन त राजतन्त्र औपचारिक रुपमा समाप्त भएको आठ वर्ष नै भै सक्यो। यसै बीच नेपाल सरकारका परराष्ट्रमन्त्री […]

    continue reading »

     
     
  • तमू समाज कतारको शुभकामना कार्यक्रम सम्पन्न

    तमू समाज कतारको शुभकामना कार्यक्रम सम्पन्न

    बिल गुरुङ / एचकेनेपाल डट कम – दोहा, कतार । तमू (गुरुङ) समाज कतारको आयोजनामा नेपाली नया“ वर्ष २०७३ को अवसरमा शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रम २०१६ सम्पन्न भएको छ । गत शुक्रवार २२ अप्रिलका दिन कतारको नज्मा स्थित अल नक्याम रेष्टुरेण्टमा बिविध सांस्कृतिक प्रस्तुतिका साथ उक्त कार्यक्रम सम्पन्न गरेको […]

    continue reading »

     
     
  • बेलायती गोर्खा सैनिक भर्तीमा अब महिला पनि!

    बेलायती गोर्खा सैनिक भर्तीमा अब महिला पनि!

    बेलायतले आफ्नो सेनामा नेपाली महिलालाई पनि भर्ती गर्ने भएको छ। सभामुख ओनसरी घर्तीमगरको अनुरोधमा बेलायतले बेतायती सेनामा नेपाली महिला पनि अब भर्ती गर्ने भएको हो। (यसअघि पनि दुई नेपाली युवती बेलायती सेनामा भर्ती भएका छन्।) यसअघि नेपाली युवकले मात्र बेलायती सेनामा भर्ती हुने अवसर पाउँदै आएका थिए। बेलायत भ्रमणबाट फर्केपछि […]

    continue reading »

     
     
  • एनआरएन चीनद्वारा भूकम्पपीडितलाई १ करोड सहयोग

    एनआरएन चीनद्वारा भूकम्पपीडितलाई १ करोड सहयोग

    एचकेनेपाल डट कम संवाददाता – गत सातौं गैरआवासीय नेपाली विश्व सम्मेलनको समयमा राष्ट्रिय समन्वय परिषद चीनद्वारा भूकम्पपीडितका लागि रु.१ करोड सहयोग गर्ने प्रतिवद्धता जनाए अनुसार १ करोड सहयोग गरेको छ। एनआरएनए चीनले रु. ८,९५,६५० बराबरको जीवन रक्षक औषधीका सामग्रीहरु नेपाल सरकारको स्वास्थ्य विभागलाई उपलब्ध गराएको र रु. ९१,०४,३५० सोमबार सचिवलायको […]

    continue reading »

     
     
  • कहाँ खर्च भयो दाताको ४० अर्ब ?

    कहाँ खर्च भयो दाताको ४० अर्ब ?

    काठमाडौं, दातृनिकाय तथा आइएनजिओले आफूखुसी खर्च गर्ने क्रम बढेको छ । गत आर्थिक वर्षमा प्राप्त वैदेशिक सहायतामध्ये ३५ प्रतिशत अर्थात् करिब ४० अर्ब रुपैयाँ एनजिओ–आइएनजिओले आफूखुसी खर्च गरेका छन् । अघिल्लो वर्ष विभिन्न दातृनिकायले उपलब्ध गराएको सहायतामध्ये ३० अर्ब यसरी नै खर्च गरेका थिए । दाताको एक खर्ब १३ करोड […]

    continue reading »

     
     
  • फेसबुकबाट साथी बनाएर ब्ल्याकमेलिङ धन्धा, तपाई यसरी बच्नुहोस्

    फेसबुकबाट साथी बनाएर ब्ल्याकमेलिङ धन्धा, तपाई यसरी बच्नुहोस्

    काठमाडौं: केही दिनअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा नुवाकोटकी सम्झना (नाम परिवर्तन) विलाप गर्दै उजुरी लिएर पुगिन्। एक युवकबाट ‘इमोस्नल ब्ल्याकमेलिङ’ मा परेपछि उनी उजुरी दिन पुगेकी थिइन्। ‘सर म बर्बाद भएँ, मेरो इज्जत बचाइदिनुपर्‍यो’ भन्दै सम्झनाले प्रहरीसामु हात जोडेपछि ब्युरोले समस्याबारे सुनाउन आग्रह गर्‍यो। सम्झनालाई आफूमलेसियामा रहेको बताउने […]

    continue reading »

     
     
  • प्रवल गुरुङले नेपाल प्रहरीको पोसाक डिजाइन गर्ने

    प्रवल गुरुङले नेपाल प्रहरीको पोसाक डिजाइन गर्ने

    विश्वचर्चित फेसन डिजाइनर प्रबल गुरुङले नेपाल प्रहरीको पोसाक डिजाइन गर्ने भएका छन्। शुक्रवार नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त अर्यालसँग भेट्दै उनले नेपाल प्रहरीको युनिफर्मलाई स्मार्ट बनाउन सहयोग गर्ने बताएका हुन्। हालकै प्रहरी युनिफर्म थप आकर्षक देखिने गरी डिजाइन गर्न उनले सहयोग गर्न लागेका हुन्। नेपाल प्रहरीका सबै किसिमका युनिफर्मका डिजाइन उनले […]

    continue reading »

     
     
  • दुई राजेशको शान फेरि अमेरिकामा

    दुई राजेशको शान फेरि अमेरिकामा

    एचकेनेपाल डट कम संवाददाता – महाभूकम्पले तहसनहस पारेको देश विनाशमा केही राहत दिन दुई स्टार राजेश हमाल र राजेशपायल राई यतिखेरा अमेरिकाको विभिन्न राज्यमा सांगीतिक प्रस्तुती गर्दैछन्। भूकम्पले भत्काएका विद्यालयको पुननिर्माणको लागि कार्यक्रमहरु गरिरहेका छन्। यसै क्रममा शनिवार भर्जिनियाको मनासासमा भव्य अनि सभ्य कार्यक्रमको आयोजना गर्यो। महानायक राजेश हमाल, राई […]

    continue reading »

     
     
  • फेरि जाग्ने भयो बेलायती गोर्खाहरु….

    फेरि जाग्ने भयो बेलायती गोर्खाहरु….

    एचकेनेपाल डट कम संवाददाता – लण्डन, गोरखा परिवारका हक अधिकार, सुबिधा र प्रतिष्ठाका लागि आन्दोलनरत पूर्व बेलायती गोर्खा सैनिकहरु आज आइतवार लण्डनको टेन डाउनिङ् स्ट्रिटमा भेला हुने भएका छन्। फाइल फोटो वेलायत सरकारलाई सामुहिक आमरण अनसनको अल्टिमेटम दिएको समयसिमा सकिनै लाग्दा गोरखा परिवारका हक अधिकार, सुबिधा, अस्तित्व र प्रतिष्ठाको लागि […]

    continue reading »

     
     
  • नेपाली अाइटम गीत ‘अाइफोन’ बन्यो भाइरल (भिडियोसहित)

    नेपाली अाइटम गीत ‘अाइफोन’ बन्यो भाइरल (भिडियोसहित)

    चर्चित गायिका वानिका प्रधानको स्वर तथा युवा संगीतकार अालोक शर्मा र शालिक गौतमको शव्दमा रिलिज गरिएको अाइटम गीत ‘अाइफोन दिएनि साटछु जवानी’ वोलको गीत अहिले युट्युबमा भाइरल बनिरहेको छ। चर्चित नायिका शुष्मा कार्कीको सशक्त अभिनय तथा युगल पोमोको निर्देशन रहेको यस अाइटम गीतको म्युजिक भिडियो निकै छोटो समयमा दर्शक श्रोताको […]

    continue reading »

     
     
  • भूकम्पलाई स्मरण गर्दै नयाँ म्युजिक भिडियो “१२ गते” रिलिज

    भूकम्पलाई स्मरण गर्दै नयाँ म्युजिक भिडियो “१२ गते” रिलिज

    सुर्य चन्द / एचकेनेपाल डट कम – काठमाडौँ: गत सालको बैशाख १२ मा गएको भूकम्पलाई स्मरण गर्दै नयाँ म्युजिक भिडियो “१२ गते” रिलिज भएको छ। ईफ्याट्री प्रोडक्सनको उत्पादनमा सुशान्त गौतम र शाहिल राज थापाको शव्द, सुशान्त गौतमको संगीत एवं स्वर रहेको उक्त भिडियोलाई सुमन कोईरालाले छायांकन एंव सम्पादन गरेका हुन्। […]

    continue reading »

     
     
  • ओलोम्पिक कमिटी सदस्य गुरुङ जापान प्रस्थान

    ओलोम्पिक कमिटी सदस्य गुरुङ जापान प्रस्थान

    केशव पाठक / एचकेनेपाल डट कम – काठमाडौ, नेपाल ओलोम्पिक कमिटी सदस्य तेज गुरुङ जापानको होकाइदो शहरमा आयोजना हुने विन्टर आलोम्पिक एशियन गेमको सेभ दि मिसनको बैठकमा सहभागी हुन शनिबार जापान प्रस्थान गरेका छन्। २०१७ को फेब्रुअरीमा आयोजना हुने विन्टर आलोम्पिक खेलका लागि तयारी स्वरुप हुन लागेको सेभ दि मिसनको […]

    continue reading »

     
     
  • भूकम्पपछिको उपचारमा १७ करोड झ्वाम, सरकारसँग तथ्यांकै छैन

    भूकम्पपछिको उपचारमा १७ करोड झ्वाम, सरकारसँग तथ्यांकै छैन

    विनाशकारी महाभूकम्प गएको एक वर्ष पूरा भइसक्दा पनि भूकम्पमा घाइते भई उपचार गराएकाको यकिन तथ्यांक आउन सकेको छैन। स्वास्थ्य मन्त्रालयले घाइतेको उपचारका लागि करिब १७ करोड खर्च गरिसके पनि तथ्यांक भने आइसकेको छैन। भूकम्पमा २२ हजार ३ सय ९ घाइते भएको गृहमन्त्रालयको तथ्यांक छ। तीमध्ये करिब १० हजारले भूकम्पकै क्रममा […]

    continue reading »

     
     
 
 
 
Trending Now : मेरिल्याण्ड गोलीकाण्डमा एक नेपाली महिलाको मृत्यु
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.