समाचार

सशस्त्रको सई हुँ भन्दै युवतीसँग प्रेम गर्दै ठग्दै हिडेपछि…

काठमाडौं, चैत १४ – आफू सशस्त्र प्रहरीको सई भएको विश्वासमा पारेर युवतीहरुसँग प्रेम गरी ठगी गर्दै…

प्रधानमन्त्री कोइरालाले भने, ‘डा. केसी मरे म के गरौं त ?’

काठमाडौं,चैत १४ – चिकित्सा शिक्षा र मेडिकल कलेज सम्बन्धनको स्तरीयतालाई मुख्य माग बनाई अनशन बसिरहेका डा.…

आमाबाबु जेल परेपछि ५ बालबालिकाको बिचल्ली

काठमाडौं, चैत १३ – कर्तव्यज्यान मुद्दामा बाबुआमा २० वर्षका लागि जेल परेपछि पाँच बालबालिकाको बिचल्ली भएको…

स्वीस बैंकमा पैसा लुकाएर राख्ने ६ नेपाली सरकारको सम्पर्कमा

काठमाडौं, चैत १३ – अवैध रुपमा सम्पत्ति आर्जन गरी स्वीस बैंकमा लुकाएर राख्ने नेपाली सरकारको सम्पर्कमा…

सहचालकको सनकले जर्मनविम्स विमान दुर्घटना

एजेन्सी – मंगलबार फ्रेन्च एल्प्स पर्वतशृंखलामा जर्मनविंग्स विमान दुर्घटना सहचालकले गराएको फ्रान्सका अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन्।

नेपाल एयरपोर्टको जिम्मा भारतीयलाई दिने तयारी…

काठमाडौं, चैत १३ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सञ्चालन तथा व्यवस्थापन जिम्मा निजी क्षेत्रलाई दिँदा देशको…

धरान ८ र धरान १७ समाज हङकङले नयाँ वर्ष संगै मनाउँने

जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम – हङकङ। धरान ८ समाज हङकङ र धरान १७ समाज…

खिलराजले उर्जा मन्त्रालयको गाडी फिर्ता नगर्दा

काठमाडौं, चैत १२ – दोस्रो संविधानसभा निर्वाचन गर्न अन्तरिम सरकारको नेतृत्व गरेका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले उर्जा…

जहाज अवतरण गर्नै लाग्दा लाटोकोसेरोले बाटो छेकेपछि…

काठमाडौं, चैत १२ – बुधबार राति सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नलागेको कतार एयरवेजको…

रेखा थापाले छोटा लुगा लगाउन नछाड्ने

धेरैले चर्चाका लागि रेखा थापा जे पनि गर्छिन् भन्ने ठान्छन्। रेखा भन्छिन्- मैले जे गरेपनि चर्चा…

श्रीमतिलाई जबर्जस्ती गर्ने प्रहरी खोरमा…

काठमाडौं, चैत १२– श्रीमतीको इच्छाविपरित यौनसम्पर्क राखेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्यठान घर भई…

विदेशी आएर नेपालमा चोरी, एटिएमबाट करोडौं निकालिएको आशंका

काठमाडौं, चैत १२ – नेपालका एटिएमहरुबाट सवा करोड रुपैयाँ चोरी गर्ने बुल्गेरियाका नागरिक पक्राउ परेका छन्।…

क्यानडा तालिममा गएका ५ नेपाली कर्मचारी कता बेपत्ता भए?

काठमाडौं, चैत ११ – सहरी व्यवस्थापन सम्बन्धी तालिम लिन क्यानडाको एडमन्टन पुगेका काठमाडौं महानगरपालिकाका तीन जिम्मेवार…

जब कैदी भगाउन इन्स्पेक्टर र प्रहरीले नै सहयोग गरेपछि…

काठमाडौं, चैत ११ – डिल्लीबजार कारागारका कैदी पासाङ शेर्पालाई भगाउन भूमिका खेलेको पाइएपछि इन्सपेक्टर रविन्द्र रञ्जितसहित…

रानीबारी हत्याकाण्डका अभियुक्त भेट्न नेताहरूको लर्को

यी हुन अभियुक्त भेट्ने नेता काठमाडौं,चैत ११ – संविधानसभा बैठक बस्न नसकिरहेका बेला एमाओवादी र एमालेका…

5255