समाचार

होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा २ जनाको मृत्यु

काठमाडौं । ललितपुरको ढोलाहिटीमा गएराति दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको मृत्यु भएको छ।

होली खेलेर नुहाउने क्रममा सुनकोशीमा तीन बालबालिका बेपत्ता

उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन्। उनीहरु नुहाउन नदीमा…

होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ

काठमाडौँ । प्रहरीले होली पर्व मनाउने क्रममा आज जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई…

आज फागुपूर्णिमा, पहाडी जिल्लामा आज होली खेलिदै…

आज फागुपूर्णिमा मनाइँदैछ। पहाडी जिल्लामा आज र तराईका जिल्लामा भोलि होली खेलेर यो पर्व मनाउने परम्परा…

शुक्लाफाटाँमा देखियो विश्वकै दुर्लभ बगाले बगेडी चरा

विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ। निकुञ्जको…

मस्कोलाई ‘आतङ्कवादी हमला’ हुनसक्ने पूर्वसूचना थियो

मस्को। मार्च महिनाको सुरुमा रुसस्थित अमेरिकी दूतावासले ‘अतिवादी’ समूहहरूले ‘मस्कोमा हुने कन्सर्टसमेत ठूला जमघटहरूलाई लक्षित गर्ने’…

मस्कोमा आतङ्ककारी आक्रमणमा ६० जनाको मृत्यु

मस्को । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाभन्दा बढीको…

ब्रिटिश गोरखा भूपू सैनिकहरूद्वारा प्रधानमन्त्रीलाई ५ लाख हस्तान्तरण

सन्तोष थलङ – ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान समिति (BGNCCC) र गोरखा सत्याग्रह संयुक्त संघर्ष…

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ…

तीन जनालाई ‘वानीरा पुरस्कार’

काठमाडौं, २०८० चैत ९ गते- सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको…

एनआरएनको लगानी भित्र्याउन आवश्यक सबै नीति संशोधनका लागि सरकार तयार

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्र्याउन आवश्यक सबै नीति…

शेर्पा संघ कोलोराडोको अध्यक्षमा पुन: ङवाङ वाङछु शेर्पा

नातिबाब भट्ट/ एचकेनेपाल डट कम – कोलोराडो, अमेरिका। कोलोराडोवासी शेर्पाहरुको साझा संस्था शेर्पा संघ कोलोराडो (शेर्पा…

जाडो छल्ल नेपाल आएका चरा स्वदेश फर्किए

मोरङ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रसिया, साइबेरियालगायत मुलुकबाट जाडो छल्न नेपाल आएका पर्यटक…

चार दिनदेखि कुश्मा बजार अन्धकार

पर्वत सदरमुकाम कुश्माबजार चार दिनदेखि अन्धकार बनेको छ। लामो समयदेखि विद्युत्को बक्यौता रकम नतिरेको भन्दै नेपाल…

प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलनको तयारी तीव्र

गैरआवासीय नेपाली संघको दुई दशकको इतिहासमै महिला नेतृत्वलाई प्राथमिकतामा राख्दै पहिलो पटक ‘महिला सशक्तिकरणको आधार, रोजगारी,…

110661