समाचार

भिरबाट लडेर मृत्यु भएको भनिएका युवकको हत्या आरोपमा २ जना पक्राउ

बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

बेलायतमा बुद्धिष्ट गुम्बा रेडिङको वार्षिक साधारणसभा सम्पन्न

बुद्धिष्ट गुम्बा रेडिङको वार्षिक साधारण सभा सम्पन्न भएको छ।

ओली झन् शक्तिशाली..

एमालेमा अध्यक्ष केपी शर्मा ओली झनै शक्तिशाली देखिएका छन्। माधवकुमार नेपाल पक्ष बाहिरिएपछि ओलीलाई टक्कर दिने…

हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज लोकल र इम्पोर्टेट केस जिरो..

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, ३ अक्टोबर । सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार…

हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज पनि लोकल केस जिरो..

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २ अक्टोबर । सेन्टर फर हेल्थ प्रोटेक्शनले हङकङमा…

अपहरणमा परेका भारतीय नागरिकको उद्धार..

अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ।

एमालेमा सुदृढ पार्टी निर्माणका लागि प्रस्तावित पाँच आयाम..

काठमाडौँ । नेकपा (एमाले)को जारी प्रथम विधान महाधिवेशनमा आगामी निर्वाचनमा पार्टीलाई सरकारको नेतृत्व गर्ने स्थानमा पुर्याउन…

सीमानाकामा यात्रुको आवागमन सहजीकरण गरिँदै

कोरोना भाइरसको रोकथाम, नियन्त्रण र निदानमा प्रतिकूल असर नपुग्ने गरी कैलालीको नेपाल–भारत सीमानाकामा स्थलमार्ग हुँदै नेपाल…

म्याद गुज्रेका सामान बेच्ने ६ जना व्यापारीमाथि कारबाही

म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन…

हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज पनि लोकल केस जिरो..

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, ३० सेप्टेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार…

विदेशीले चार्टर्ड विमान ल्याएपछि सञ्चालनमा आयो मनाङको हुम्दे विमानस्थल

असोज १४, मनाङ । लेक लाग्ने स्थान (हाइ अल्टिच्युड) मा रहेको हुम्दे विमानस्थलमा बिहीवारदेखि विमान अवतरण…

तातोपानी कुण्डमा भीड

प्राकृतिक चिकित्सालयका नामले चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा नुहाएर निको हुन आउने बिरामीको…

अंग्रेजी नयाँ वर्षबाट आन्तरिक उडान थाल्ने तयारी

भरत कोइराला – पोखरा, १३ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित प्रदेशका मन्त्रीहरुले बुधबार…

हङकङ कोरोना न्युज अपडेट- कतार एयरवेजपछि टर्की एयरलाइन्सलाई हङकङमा प्रतिबन्ध..

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २९ सेप्टेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले हङकङमा…

यसवर्ष पनि च्याङ्ग्रा बिक्री नहुने ..

काठमाडौँ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दसैंँका लागि च्याङ्ग्रा बिक्री वितरण नगर्ने…

45476