समाचार
हङकङमा आज ३२४ संक्रमित थपिए, थप ७ जनाको मृत्यु..
एचकेनेपाल डट कम – हङकङ, ६ मे । हङकङमा आज कोभिड-१९ पुष्टि भएका ३२४ संक्रमित केसहरु…
हङकङमा आजदेखि मास्क हटाएर पार्कमा व्यायाम गर्न पाउंने, समुद्र तटहरूमा पौडी खेलेर रमाउंन पाइने..
एचकेनेपाल डट कम – हङकङ, ५ मे । हङकङमा महामारीको अवस्था थप स्थिर बन्दै गएपछि सरकारले…
निर्वाचन जित्न असहज छैन : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल बीचमा भएको गठबन्धनले…
क्यालिफोर्निया : विद्यालय नजिक गोली चल्दा २ जनाको मृत्यु, १ घाइते
क्यालिफोर्निया, अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक निजी विश्वविद्यालय नजिक बुधबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ…
भारतका प्रधानमन्त्री मोदीद्वारा डेनमार्ककी रानीसँग भेटवार्ता
कोपनहेगन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्वितियसँग भेटवार्ता गर्नुभएको छ।
बेल्जियममा पनि नौमती बाजा समूह गठन..
ओम प्रसाद थापा / एचकेनेपाल डट कम – युरो नेपाल कलाकार संघ (ऐना) ले बेल्जियमको लुभेनमा…
वानीरा फाउन्डेसन भवनको उद्घाटन…
महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले आज राजधानी काठमाडौँमा एक समारोहका माझ वानीरा फाउन्डेसन भवनको उद्घाटन गर्नुभयो।
विद्यालय खुलेको पहिलो दिनमै गरे २ विद्यार्थीले आत्महत्या…
एचकेनेपाल डट कम – हङकङ, ३ मे । कोरोनाका कारण लामो समयदेखि बन्द रहेका हङकङका माध्यमिक…
अटिजम रोग होइन, लुकाउनु हुँदैन…
रासस – बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो।…
हङकङमा आज २८३ संक्रमित थपिए, थप ३ जनाको मृत्यु..
एचकेनेपाल डट कम – हङकङ, २ मे । हङकङमा आज कोभिड-१९ पुष्टि भएका २८३ संक्रमित केसहरु…
यात्रुवाहक विमान ठोक्किदा १४ यात्रु र तीन चालक दलका सदस्य घाइते
नयाँ दिल्ली। भारतमा यात्रुवाहक विमान ठोक्किदा कम्तीमा १४ यात्रु र तीन जना चालक दलका सदस्यहरू घाइते…
हङकङकी डिस्ट्रिक्ट काउन्सिलरद्वारा अफिसमै आत्महत्या..
एचकेनेपाल डट कम – हङकङ, १ मे । हङकङकी एक महिला डिस्ट्रिक्ट काउन्सिलरले आफ्नै कार्यालयमा आइतवार…
हङकङमा आज ३०० संक्रमित थपिए, थप ५ जनाको मृत्यु..
एचकेनेपाल डट कम – हङकङ, १ मे । हङकङमा आज कोभिड-१९ पुष्टि भएका ३०० संक्रमित केसहरु…
युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता
किभ। युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ।
युवती हत्या प्रकरणमा युन लङबाट थप ३ जना पक्राउ…
एचकेनेपाल डट कम – हङकङ, ३० अप्रिल । शवलाई दिनमै ट्रलीमा घिसार्दै गरेको चर्चित युवती हत्या…