गर्मीमा कसरी छालाको सुरक्षा गर्ने?

विश्वमा स्किन (छाला)लाई सात किसिममा विभाजन गरिएको छ। नेपालमा भने दुई किसिम मात्र पाइन्छ।

लामखुट्टे भगाउन यसो गर्नुहोस्

लामखुट्टे भगाउन मच्छड धूपबाहेक अर्को विकल्प पनि छ । यसका लागि तपाईं बिहान–बेलुका कोठामा कपुर जलाउन सक्नुहुन्छ।

डिप्रेसनबाट बच्न खाऔँ च्याउ

च्याउका विभिन्न फाइदा छन्। केही समयअघि फेरि यसको नयाँ महत्वपूर्ण फाइदा पत्ता लागेको छ।

काँचो अन्डा हानिकारक

अन्डामा भएको पोषणका कारण यसलाई खानाको प्याकेज पनि भनिन्छ। तर, पाकेको अन्डा खाएमा मात्र शरीरलाई फाइदा…

आँखाको कालो घेरा हटाउने घरेलु उपाय

पर्याप्त निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा कालो घेरा (डार्क सर्कल) देखापर्छ । जसले…

युरिक एसिड बढ्न नदिन यसो गरौं

– शरीरमा प्रोटिनको मात्रा बढी भएमा युरिक एसिड बढ्ने गर्छ । तसर्थ खानपानमा विशेष ध्यान पु-याउनुपर्छ…

पुरुषभन्दा महिला किन रुन्छन् धेरै ?

लोग्ने मान्छे रोयो भने देख्नेहरू भन्छन्, पुरुष भएर पनि आइमाईजस्तो रुने हो ? यसको मतलब पुरुष…

मिर्गौलालाई यसरी जोगाउनुहोस्

शरीरलाई आवश्यकताअनुसार प्रशस्त पानी पिउने । चिल्लो, पिरो तथा बढी मसलेदार खाना बार्ने या कम खाने…

गाँजर खानुस्, स्वस्थ रहनुहोस् !

काठमाडौं । गाँजर शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । कतिपय मानिसहरू यसको प्रयोग सलादका रुपमा गर्ने…

मालिस किन गरिन्छ?

मालिस अर्थात् थेरापीमा जनसाधारणको आकर्षण बढ्दै गएको पाइन्छ। शरीरिक स्वास्थ्य कायम राख्न तथा लागिसकेको रोग निको…

गर्भवती महिलाले किन चिया–कफी पिउनु हुदैन?

गर्भावस्था महिलाका लागि संवेदनशील अवधि हो। गर्भवतीले आफ्नो स्वास्थ्यमा हरपल धेरै नै ख्याल गर्नुपर्ने हुन्छ। खानपिनमा…

मर्निङ वाक ? सबेरै नगर्नुस्

चिकित्सकहरुले सबेरैको चिसोमा मर्निङवाक गर्नु जोखिमपूर्ण भन्दै त्यसबाट जोगिन सुझाएका छन्। घाम लागेपछि मात्रै शारीरिक व्यायाम…

चिसोले सताए भने यसो गर्नुहोस्…

चिसोका कारण टाउको दुख्न वा रुघा–खोकी लाग्न सक्छ, ज्वरो आउँछ, आँखा पाक्छ, घाँटी दुख्छ। यसबाट जोगिन…

यस्ता छन् डार्क सर्कल हटाउने तरिका…

मह मह निकै उपयोगी औषधि हो। सुन्दरताका लागि पनि यसले मस्चराइजर, स्किन टोनर र क्लिनजरले राम्रो…

तिहारमा गर्नु नहुने कामहरु

दोस्रो ठूलो चाड तिहारमा के गर्ने–नगर्ने भन्ने अन्योलमा हुनुहुन्छ ? धनकी देवी लक्ष्मीको पूजाआजा गर्नुका साथै…

29756