आजदेखि झन चिसो, कतै वर्षा, कतै हिमपात

हिउँदको पहिलो वर्षा र हिमपातसँगै शनिबार देशभर चिसो बढेको छ। पश्चिम तराई तथा पहाडी क्षेत्रमा वर्षा…

बाहुन डनलाई यसकारण गोलघरबाट निकालियो

केन्द्रीय कारागारले गुन्डाका नाइकेलाई गोलघरबाट बाहिर निकालेको छ भने अर्कालाई गोलघरभित्र पठाएको छ। रमेश बाहुन भनिने…

जिम्न्यास्टिकका प्रशिक्षक पनि कोरियामै लुके

१७ औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन दक्षिण कोरिया पुगेका नेपाली जिम्न्यास्टिक टोलीका प्रशिक्षक श्रीराम नकर्मी…

कोरियामा नेपाली बेस्ट अर्गनाईजेशन अवार्ड दिईने

कोरियामा नेपाली बेस्ट अर्गनाईजेशन अवार्ड दिईने सम्पूर्ण नेपाली संघ संस्थाहरुलाई कार्य विवरण दिएर सहयोग गर्न अनुरोध…

विमान अपहरण काण्डमा १४ वर्ष जेल परेका भुपालमानको पीडा

काठमाडौं, २७ मंसिर। विमान अपरहण, बैंक डकैतीसहितका आपराधिक मुद्धाहरु खेप्दै भारतीय जेलमा साढे १४ बर्ष सजाय…

दुर्घटनामा आफन्त गुमाएकाहरू सुर्खेतमा अलपत्र

सुर्खेत, २७ मंसिर। दुर्घटनामा आफन्त गुमाएका बाजुरा गोत्रीका बासिन्दा सुर्खेतमा अलपत्र परेका छन्। यातायात व्यवसायी र…

अकुपाई सेन्ट्रल | प्रदर्शनकारीहरूको शान्तिपूर्ण गिरफ्तारी

डिसेम्बर १२ – प्रदर्शनकारीहरूको शान्तिपूर्ण गिरफ्तारी हङकङ, झण्डै २ महिना लामो आन्दोलनमा डटिरहेका प्रदर्शनकारीहरूले प्रहरीसमक्ष पालैपालो…

एउटा आप्रवासी कामदारको मृत्यु … ‘ शुभ विदाई ‘

एउटा आप्रवासी कामदारको मृत्यु … ‘शुभ विदाई’ विरानो भूमिमा मृत्यु अङगाल्ने – पदम गुरुङप्रति किम ह्यङ…

विपाशा र करणको प्रेम प्रसंग फेरि चर्चामा

एजेन्सी। विपाशा बसु र करण सिंह ग्रोबरको अफेयरको चर्चा त्यतिवेलादेखि नै बलिउड उद्योगमा जारी छ जतिबेला…

बेलायत पठाउने भन्दै ३३ लाख ठगी

काठमाडौं, २६ मंसिर। वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै एक दलालले एकै व्यक्तीसँग ३३ लाख रूपयाँ…

एकतर्फी प्रेममा परेर रितुको हत्या

काठमाडौं, २६ मंसिर। पाँच वर्षदेखि एकतर्फी प्रेम गर्दै आएका युवकले रितु महासेठको हत्या गरेको स्वीकारेका छन्।

सामसुङ् कम्पनीमा मृत्यु भएका दराईका छोराछोरीलाई आर्थिक सहयोग

निमकान्त पाण्डे / एचकेनेपाल डट कम- मलेसिया। बैदेशिक रोजगारीमा मलेसियाको सामसुङ् कम्पनी पुगेका चितवनका सन्जित दराईको…

तमु धीं जापानको २० औं ल्होसार जनवरी २ मा हुने

श्री तमु / एचकेनेपाल डट कम- टोकियो। गुरुङहरुको महान पर्ब ल्होसार बिगत बर्षहरुमा झैँ यस बर्ष…

नेदरलेन्डमा पदक वितरण र श्रष्टालाई सम्मान गरिने

द्रोण रिजाल / एचकेनेपाल डट कम- नेदरल्यान्डस। नेदरलेन्डको राजधानी आम्स्टर्दममा १४ डिसेम्बर आइतवार नेपाल सरकारबाट प्रदान…

लास जलिरहँदा उनी भक्कानि रहे…

सुर्खेत, २५ मंसिर। बाजुरा गोत्रीका किसम दर्जीका आँखा बुधबार दिनभर ओभाएनन्। आइतबार साँझ सुर्खेतमा भएको बस…

3269