ताजा अपडेट
- फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव हुँदै
- चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङकङ र दुबई निर्यात
- फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको आह्वान
- आज काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
- तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि
- काठमाडौँ २४सै घण्टा खुलाउने छलफलमा प्रशासन
- एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली
- जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने
- खोटाङ सेवा समाज बेलायतको २०औँ वार्षिकोत्सव: साकेलामा अन्तरपालिका भलिबल र ‘खोटाङ-यूके स्मारिका’ विमोचन हुने
- तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस
समाचार
फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव हुँदै
कास्की । नेपाली मौलिक संस्कृति र परम्परागत देउसीभैलोको संरक्षण गर्दै पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव आयोजना हुने भएको छ।
हङकङ समाचार / गतिविधि
हङकङको लागुऔषध अखडामा दक्षिण एसियाली समूहद्वारा लुटपाटको प्रयास
न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, ४ नोभेम्बर । हङकङमा लागुऔषध कारोबार हुने आशंका गरिएको एक स्थानमा दक्षिण एसियाली मूलका व्यक्तिहरूको समूहले हथौडासहित प्रवेश गरी लुटपाटको प्रयास गरेको…
मनोरञ्जन
कबड्डी ५ को युके प्रिमियर शो आसफोर्डमा, दुई शो प्रदर्शन हुने
आसफोर्ड, केन्ट – नेपाली बक्सअफिसमा इतिहास रच्न सफल चलचित्र ‘कबड्डी’ सिरिजको पाँचौं भाग ‘कबड्डी ५ – AFTER THE FINAL MATCH’ को युके प्रिमियर शो आसफोर्डमा हुने भएको छ।
प्रवास
खोटाङ सेवा समाज बेलायतको २०औँ वार्षिकोत्सव: साकेलामा अन्तरपालिका भलिबल र ‘खोटाङ-यूके स्मारिका’ विमोचन हुने
बेलायत। बेलायतमा क्रियाशील खोटाङ्गेहरूको साझा संस्था खोटाङ सेवा समाज बेलायत (KSSUK) ले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सव – प्लाटिनम जुबलीको अवसरमा जन्मभूमि खोटाङमै बृहत् खेलकुद तथा साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको…
विश्व
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको आह्वान
फ्रान्सका विद्यार्थी र शिक्षक समूहहरूले मङ्गलबार हडतालको आह्वान गरेका छन्। उनीहरूले शिक्षा क्षेत्रमा खर्च बढाउन सरकारमाथि दबाब जारी राखेका छन्।
खेल
अभिषेकले अस्ट्रेलियन ओपन २०२७ को छनोट खेल्ने
काठमाडौं, नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला अस्ट्रेलियन ओपन २०२७ को एसिया/प्यासिफिक वाइल्ड कार्ड प्लेअफमा प्रतिस्पर्धा गर्ने भएका छन्।
गोर्खा न्युज
नेपालका बाढीपीडितका लागि युकेको वेल्स ब्रेकनमा च्यारिटी ‘करी लन्च’ सम्पन्न
ब्रेकन, वेल्स — नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ बेलायतको ब्रेकनस्थित इन्फ्रेन्ट्री ब्याटल स्कुल (IBS) को मण्डले हलमा विशेष च्यारिटी ‘करी लन्च’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
साहित्य | कला | संस्कृति
कोलोराडोमा इन्द्रजात्रा भव्यताका साथ सम्पन्न
नातिबाबु भट्ट / एचकेनेपाल डट कम- कोलोराडो, अमेरिका। नेपाल मण्डलका आदिवासी नेवार समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको महान् पर्व इन्द्रजात्रा (येँया पुन्ही) अमेरिकाको कोलोराडोमा भव्यताका साथ सम्पन्न भएको…
साहित्य गतिविधि
बेलायतमा ११७ औँ महाकवि देवकोटा जयन्ती भव्य रूपमा मनाइयो
एचकेनेपाल डट कम – लन्डन। बेलायतमा रहेका नेपालीहरूको सबैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा ११७ औँ महाकवि देवकोटा जयन्ती, प्रवचन, कविता वाचन कार्यक्रमहरू गरी भव्य रूपमा मनाइयो।
कथा / कविता / गीत / गजल / नियात्रा
जब श्रीमानको अस्तु बोकेर पोखरा आइन् लोरेटा…
पोखरा । अमेरिकन नागरिक ७२ वर्षीया लोरेटा हुलवर्क गुलाबी कुर्ता सुरुवाल र हातमा रातो चुरा लगाएर जति सुन्दर देखिएकी थिइन्, उतिनै उनका आँखाहरूमा पीडा र अनुहारमा निराशा छचल्किएका थिए ।…
विचार/विविध
जिउँदो छँदा ‘गैर-नागरिक’, निधनपछि ‘राष्ट्रको गौरव’ — यो कस्तो विडम्बना?
भावपूर्ण श्रद्धाञ्जली “संसारका सर्वोच्च शिखरहरूमा नेपालको झण्डा फहराउने वीरलाई जिउँदो छँदा गैर-नागरिकको बिल्ला भिराउने, अनि अस्ताएपछि मात्र ‘वीर सपूत’ भन्दै शोक सन्देश छाप्ने— यो कस्तो विडम्बना हो?”