राष्ट्रपतिको जानकी मन्दिर भ्रमणपछि ढुंगामुढा

जनकपुर, राष्ट्रपति विद्या भण्डारीले जनकपुरको जानकी मन्दिर दर्शन गरेपछि उत्पन्न तनावका कारण ऐतिहासिक रामजानकी विवाह महोत्सव…

दोषीमाथि कारबाही नभएसम्म पतिको सद्‌गत गर्दिनँ

छोरा कृष्णप्रसाद अधिकारीको हत्या सम्बन्धमा दोषीलाई कारबाहीको माग गर्दागर्दै पति गुमाएकी गोर्खा फुजेलकी गंगामायाले दोषीलाई कारबाही…

नेपालबारे भारतको प्रस्ताव जापानद्वारा अस्वीकार

नेपालको संविधानप्रति चिसो र उदासीन रहँदै आएको भारत आफ्नो अडानमा जापानको अनुमोदन हासिल गर्न असफल भएको…

अख्तियारमा अर्को अचाक्ली

काठमाडौं, लोकमानले फेरि एकचोटी अख्तियारको आँगनलाई दुरुपयोग गर्दैछन्। राज्यले पदीय जिम्मेवारी वहनका क्रममा उपयोग गर्न भनी…

नेपाल प्रहरीले लुकाएको एउटा ठूलो दुर्घटना…

गृह प्रसाशनले माइतीघर मण्डलमा शनिबार बिहान भएको एउटा ज्यानै जानेसम्मको गम्भीर सडक घटनालाई गुपचुप राखेको छ।…

हतियार किन्न सेनाले सरकारसंग माग्यो ८ अर्ब

नेपाली सेनाले आफूसँग भएको पूरानो ४५ प्रतिशत हातहतियार विस्थापन गरी नयाँ किन्न् ८ अर्ब ६६ करोड…

राहत गोदाममै, भूकम्पपीडित सकसमा

गोरखा, विनाशकारी भूकम्पले सिंगो गाउँमा पहिरो गएपछि बारपाक–५ कामीगाउँका ५२ परिवार विश्वकर्मा अहिले ४ नम्बर वडामा…

म्युजिक भिडियोमा रम्दै दुबईका नेपाली मोडलहरु

अनिता न्यौपाने / एचकेनेपाल डट कम – दुबई। नेपाली सांगीतिक क्षेत्रमा राज गरिरहेका सफल गायक स्वरुपराज…

बाबुकै साथीले भुंडी बोकाई दिएपछि…

स्याङजा, बाबुको साथी होमबहादुर थापाबाट गर्भवती भएकी १४ वर्षीया किशोरी आमा महिना दिनको काखे नानी च्यापेर…

नेपाल भारत सीमा दसगजामा भारतको मनोमानी…

भारतले नेपाली भूभाग डुबानमा पर्ने गरी दसगजामा निर्माण गरिरहेको संरचनाप्रति नेपाल सरकारले आपत्ति जनाएको छ। फाइल…

कान्छी भित्र्याएर जेठीलाई घर निकाला

विराटनगर २२ का एक युवकले विवाह गरेको दुई वर्षपछि जात नमिलेको भन्दै कान्छी श्रीमती ल्याएर जेठी…

इटहरीमा इँटाभट्टाको चिम्नी बिस्फोटबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

इटहरी उपमहानगरपालिका–१६ एकम्बाको लोहनी टोलस्थित इँटाभट्टाको चिम्नी सोमबार साँझ पड्किएर ढल्दा थिचिएर सात जनाको मृत्यु भएको…

पोखरामा मधेश आन्दोलनका नेता उपेन्द्र यादवले के भने? हेर्नुहोस्…

हुम तमु / एचकेनेपाल डट कम – पोखरा, २८ मंसिर। मधेश आन्दोलनका नेता उपेन्द्र यादवले नेपाल…

दिनदिनै नेपाल भित्रिएको इन्धन आखिर कहाँ जान्छ?

दैनिक जसो विभिन्न सञ्चार माध्ययममा ग्यास बुलेट र इन्धन आएको खबर पाएपछि खुसी व्यक्त गर्ने सर्वसाधारणले…

नेपालको राष्ट्रिय फुटबल टिममा को को परे? हेर्नुहोस् …

काठमाडौं, विंगर नवीन लामा र गोलकिपर अमृत चौधरी पहिलोपल्ट नेपाली राष्ट्रिय फुटबल टिममा परेका छन्। यी…

10075