Recent Posts

  • कोरिया जाने ३७ जना एयरपोर्टबाटै फर्काइएपछि…

    कोरिया जाने ३७ जना एयरपोर्टबाटै फर्काइएपछि…

    काठमाडौं, फागुन १९ – जनही आठ लाख रुपैयाँ उठाएर कामका लागि भन्दै दक्षिण कोरिया पठाउन लागिएका ३७ जना नेपाली विमानस्थलबाट फर्काइएपछि उनीहरू ठगिएको खुलेको छ। म्यान पावर कम्पनी र वैदेशिक रोजगार विभागका कर्मचारीको मिलेमतोमा उनीहरू ठगिएका हुन्।

    continue reading »

     
     
  • ‘हाम्रो सुहागरात वेदनामय भयो!’ – श्वेता खड्का

    ‘हाम्रो सुहागरात वेदनामय भयो!’ – श्वेता खड्का

    काठमाडौं, फागुन १९ – श्वेता खड्काले बिहेकै रात आफ्ना श्रीमान् अभिनेता श्रीकृष्ण श्रेष्ठलाई परिवारका सबै सदस्यले रुँगेर बसेको बताएकी छन्। उनले बिहेको अघिल्लो दिनदेखि नै ज्वरोले सताइएका श्रीमानले बिहेको जग्गेमा बस्दा निकै कठिनाई झेलेको बताएकी छन्। ‘बिहेको अघिल्लो दिन ज्वरोले उहाँ ओछ्यानबाट उठ्न सक्नुभएको थिएन’, श्वेताले भनेकी छन्,‘भोलिपल्ट दिनभरि जग्गेमा […]

    continue reading »

     
     
  • आइएसविरुद्ध ३० हजार सेना एकैपटक रणभूमिमा

    आइएसविरुद्ध ३० हजार सेना एकैपटक रणभूमिमा

    रासस/एएफपी – किर्कुक। इराकको टिक्रिट सहरमा करिब ३० हजार इराकी बलले जेट र हेलिकप्टरबाट इस्लामिक स्टेट आइएसविरुद्ध जिहादीहरुलाई घेरा हालेर भीषण कारबाही सुरु गरेको छ।

    continue reading »

     
     
  • बैदेशिक  रोजगारीमा जानेहरुका  लागि  छुट्टै  फन्ट तयार गरिने – शेष घले

    बैदेशिक रोजगारीमा जानेहरुका लागि छुट्टै फन्ट तयार गरिने – शेष घले

    रबी भट्ट / एचकेनेपाल डट कम – क्वाललम्पुर। एनआरएन आइसिसी अध्यक्ष शेष घलेले बैदेशिक रोजगारीमा जानेहरुका लागि छुट्टै फन्ट तयार गरिने बताएका छन्। एनआरएन मलेसियाले शनिबार गरेको अन्तर्कृया कार्यक्रममा बिशेष अतिथिको रुपमा आएका घलेले यस्तो बताएका हुन्।

    continue reading »

     
     
  • यौन दुर्व्यवहार गर्ने क्यानडालीलाई नेपालमा ७ वर्ष जेल

    यौन दुर्व्यवहार गर्ने क्यानडालीलाई नेपालमा ७ वर्ष जेल

    काठमाडौं फागुन १८ – पन्ध्र वर्षीय किशोरमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका क्यानडाली नागरिक अर्नेस्ट फेनविक म्याकिन्टसलाई ललितपुर जिल्ला अदालतले सात वर्षको जेल सजाय सुनाएको छ।

    continue reading »

     
     
  • एनआरएन भवन निर्माणका लागि मलेसियाबाट ४६ लाख सहयोग

    एनआरएन भवन निर्माणका लागि मलेसियाबाट ४६ लाख सहयोग

    एचकेनेपाल डट कम संवाददाता – क्वालालम्पुर। गैरआवासीय नेपाली संघको काठमाणडौंमा केन्द्रीय कार्यालय भवन निर्माणका लागि मलेसियामा कार्यरत नेपालीहरुले ४६ लाख रुपैयाँ संकलन गरेका छन्।

    continue reading »

     
     
  • स्वाइन फ्लुबाट १ महिलाको मृत्यु

    स्वाइन फ्लुबाट १ महिलाको मृत्यु

    एचकेनेपाल डट कम संवाददाता — काठमाडौं, फाल्गुन १७ — स्वाइन फ्‍लुबाट राजधानीमा एक महिलाको मृत्यु भएको छ। स्वाइन फ्लुका कारण शनिबार साँझ क्षेत्रपाटीकी ५० वर्षीया एक महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालय रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ।

    continue reading »

     
     
  • एनआरएन युकेले नेपालकै जेठो र ठूलो वीर अस्पताल सुधारको जिम्मा लिने

    एनआरएन युकेले नेपालकै जेठो र ठूलो वीर अस्पताल सुधारको जिम्मा लिने

    काठमाडौं,फागुन १७ – मुलुककै जेठो र ठूलो वीर अस्पताल सफाइका दृष्टिले साह्रै कमजोर छ। भर्याङ, प्यासेज र आँगनमा नाक थुन्दै हिँड्नुपर्ने यो अस्पतालको शौचालय त कति गएगुज्रेको छ भने सद्दे मानिससमेत बिरामी पर्नसक्छ। यहाँ पाइने सेवा पनि प्रभावकारी छैन। सामान्य बिरामीले समेत चिकित्सकको पालो पाउन कयौं दिन कुर्नुपर्छ। एउटै शय्यामा […]

    continue reading »

     
     
  • चाइनिज बारमा, अर्धनग्न नेपाली चेलीहरूको दुरावस्था

    चाइनिज बारमा, अर्धनग्न नेपाली चेलीहरूको दुरावस्था

    काठमाडौं, फागुन १७ – बाहिर सडक र गल्लीहरुमा जमेको ३ फिट हिँउ पग्लिने कुनैछाँट छैन। पुष महिनाकाे मुटु छेड्ने चिसोमा चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ शहर झनझन् कठ्याग्रिदै थियो।

    continue reading »

     
     
  • यस्ता छन् कांग्रेस र एमालेलाई प्रचण्डको १० खबरदारी…

    यस्ता छन् कांग्रेस र एमालेलाई प्रचण्डको १० खबरदारी…

    काठमाडौं, फागुन १७ – प्रचण्डले शनिबार ३० दलीय मोर्चाले खुलामञ्चमा आयोजना गरेको सभामा सत्तारुढ दल कांग्रेस एमालेलाई कडा खबरदारी गरेका छन्। प्रचण्डले आन्दोलनको मर्म र भावना नबुझी कांग्रेस–एमाले अघि बढे त्यसको परिणाम कठोर हुने भन्दै आफू मर्न तयार हुने तर कसैसँग नझुक्ने बताए।

    continue reading »

     
     
  • नेपालमा लुकीलुकी कानुनविपरीत सुरूङ खन्ने उत्तर कोरियालीहरू फर्के

    नेपालमा लुकीलुकी कानुनविपरीत सुरूङ खन्ने उत्तर कोरियालीहरू फर्के

    काठमाडौं फागुन १७ – पर्यटक भिसा (प्रवेशाज्ञा) मा नेपाल आएर काम गरेको भन्दै चौतर्फी आलोचना भएपछि ५४ जना उत्तर कोरियाली नागरिकहरु फर्किएका छन्। उत्तर कोरियाको नाम नाम कम्पनीले उनीहरुलाई एक हाइड्रो पावर कम्पनीको सुरुङ खन्न नेपाल पठाएको थियो। उनीहरु पुस अन्तिममा नेपाल आएका हुन्।

    continue reading »

     
     
  • प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौं प्रदर्शनकारी घाइते

    प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौं प्रदर्शनकारी घाइते

    काठमाडौं, फागुन १६ – खुलामञ्चमा सांस्कृतिक कार्यक्रमपछि औपचारिक कार्यक्रम सुरु भएको छ। प्रहरी हस्क्षेपमा डेढ सय कार्यकर्ता घाइते भएको मोर्चाले जनाएको छ। निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले बानेश्वरमा हस्तक्षेप गर्दा दर्जनौं प्रदर्शनकारीहरू घाइते भएका छन्। प्रहरीले लाठी र अश्रु ग्यास प्रहार गरेको थियो।

    continue reading »

     
     
  • नेपालभन्दा धनी ४३ जना

    नेपालभन्दा धनी ४३ जना

    काठमाडौं, फागुन १६ – धनीहरुको सूची प्रकाशित गर्ने फोब्र्स पत्रिकाको पछिल्लाे सूची हेर्ने हो भने नेपालको अर्थतन्त्र भन्दा बढी सम्पत्ति भएका ४३ जना अर्वपति विश्वभर फैलिएका छन्।

    continue reading »

     
     
  • आमा र ‘धर्म मामा’ लाई बेडरुममा निर्वस्त्र देख्दा…

    आमा र ‘धर्म मामा’ लाई बेडरुममा निर्वस्त्र देख्दा…

    पोखरा, फागुन १६ – विद्यालयबाट घर फर्कंदा पोखरा बैदामका सुदीपले आमा र ‘धर्म मामा’ लाई बेडरुममा निर्वस्त्र देखे। बुबा परदेश गएका बेला आमाले अर्कै पुरुषसँग अनैतिक सम्बन्ध राखेको देखेपछि विरक्तिएका उनले मनभित्रको चोट र पीडा बिर्सन दुर्व्‍यवसन रोजे।

    continue reading »

     
     
  • ७० वर्षीया पत्नीको विछोडमा वृद्धले गुप्ताङ्ग काटे

    ७० वर्षीया पत्नीको विछोडमा वृद्धले गुप्ताङ्ग काटे

    टर्की, फागुन १६ – पत्नीले छोडेपछि यहाँका एक वृद्धाले आफ्नो गुप्ताङ्ग काटेर नदीमा फालेका छन्। बेलायती पत्रिका मिररका अनुसार ७३ वर्षीय टुरगुटले पत्नीको विछोडमा गुप्ताङ्ग काटेका हुन्। उनकी ७० वर्षीया पत्नी निसले डाक्टरसँग प्रेमसबन्ध भएको र उनीसँग बस्न नसक्ने भनेपछि गुप्ताङ्ग काटेको मिररले उल्लेख गरेको छ।

    continue reading »

     
     
 
 
 
Trending Now : सांसदको कुर्सी मिलाउन मात्रै साढे तीन करोड?
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.