कला / मनोरञ्जन

सुपर टाइफूनका कारण स्थगित भएको विक्रम गुरुङको सांगीतिक कार्यक्रम आज हुदै!

सेप्टेम्बर १६ तारिख हुने भनिएको बरिष्ठ संगीतकार विक्रम गुरुङको सांगीतिक कार्यक्रम ‘मेरो संगीतयात्रा’ आज आइतवार साँझ हुने भएको छ। गुरुङको मेरो संगीतयात्रा कार्यक्रम पूर्वनिर्धारित समय र स्थानमै हुने भएको छ। साहित्यकार तथा प्राज्ञ सरुभक्तको विशेष उपस्थितिमा कार्यक्रम याउ मा तेइस्थित हेन्री जे लेउङ कम्युनिटी हलमा सेप्टेम्बर १६ तारिख साँझ ८ बजे हुने तय भएको थियो। तर, सोही दिन हङकङमा आएको शक्तिशाली सामुद्रिक आँधी (सुपर टाईफून मंगखत) को कारण कार्यक्रम स्थगित भएको थियो। विस्तृतमा...

Recent Posts

  • पोखराको सुकुम्बासी बस्ती डुबानमा

    पोखराको सुकुम्बासी बस्ती डुबानमा

    सन्देश श्रेष्ठ /एचकेनेपाल डट कम – पोखरा,२ साउन। गए रातिदेखि अविरल परेको वर्षाले सेती नदी बढ्दा पोखराको रामघाटस्थित सुकुम्बासी बस्ती डुबानमा परेको छ।

    continue reading »

     
     
  • कास्की परिवारद्वारा तेक्वान्दो खेलाडीहरुलाई सम्मान

    कास्की परिवारद्वारा तेक्वान्दो खेलाडीहरुलाई सम्मान

    सुरज गुरुङ/ एचकेनेपाल डट कम- भर्खरै सम्पन्न विश्व तेक्वान्दो कल्चरल एक्पो २०१४ मा नेपाललाई ३ स्वर्णसहित ११ वटा पदक दिलाउन सफल रक्षा तेक्वान्दो डोजाङका खेलाडीहरुलाई सउल दोङदेमुनस्थित देउराली रेष्टुरेण्टमा गत जुलाई १५ तारिख बेलुका समाजसेवी, व्यावसायी तथा नेपाली समुदायहरुको माझमा कास्की परिवार दक्षिण कोरियाले सम्मान गरेको छ।

    continue reading »

     
     
  • कमल र दिनेशको राष्ट्रिय कीर्तिमान

    कमल र दिनेशको राष्ट्रिय कीर्तिमान

    लोकेन्द्रकुमार बस्नेत / एचकेनेपाल डट कम – काठमाडौं। कमलबहादुर अधिकारी र दिनेश श्रेष्ठले तेश्रो ग्राँ पि सिनियर पुरुष÷महिला तथा जुनियर पुरुष भारोत्तोलनको सिनियरतर्फ बुधबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। नेपाली सेनाकाद्वयले स्न्याचमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन्।

    continue reading »

     
     
  • भारतीय पर्यटक भित्राउन नयाँ दिल्लीमा ‘नेपाली साँस्कृतिक साँझ’

    भारतीय पर्यटक भित्राउन नयाँ दिल्लीमा ‘नेपाली साँस्कृतिक साँझ’

    प्रदिप पौडेल / एचकेनेपाल डट कम – पोखरा। भारतीय पर्यटकहरुलाई नेपालमा भित्राउन नेपालको कला सँस्कृतिको पनि महत्वपूर्ण भूमिका हुने देखिएको छ। भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न नेपाली साँस्कृतिक कार्यक्रममा नेपालको विविध कला सँस्कृतिको प्रस्तुतिमा सहभागीको अभिरुचीले यस कुराको थप पुष्टि गरेको हो।

    continue reading »

     
     
  • अमेरिकाबाट निर्वाचन आयोगले मताधिकार बारे सुझाब संकलन सुरु

    अमेरिकाबाट निर्वाचन आयोगले मताधिकार बारे सुझाब संकलन सुरु

    विजय थापा​ / एचकेनेपाल डट कम – साउन १,भर्जिनिया। नेपालको संबैधानिक अंग ”निर्वाचन आयोग”को प्रतिनिधि मण्डलको नेतृत्व गर्नु भएका कार्यवाहक प्रमुख आयुक्त दोलख बहादुर गुरुङले डिसी महानगर क्षेत्रका नेपाली समुदायसंग विदेशमा रहेका नेपालीलाई कसरी मताधिकार दिने भन्ने बिषयमा नेपाली दूतावास तथा गैरआवासीय नेपाली संघ अमेरिकाको तत्वाधानमा एक अन्तरक्रियात्मक कार्यक्रम भब्यताको […]

    continue reading »

     
     
  • “सर्जकसंग एक साँझ”मा साहित्यकार र चलचित्रकर्मी

    “सर्जकसंग एक साँझ”मा साहित्यकार र चलचित्रकर्मी

    समाचार प्रतिनिधि / एचकेनेपाल डट कम – बोष्टन, अमेरिका। सिर्जना उत्सव बोष्टनले मंगलबार साहित्यकार तथा चलचित्रकर्मीबीच भेटघाट कार्यक्रम गरेको छ।

    continue reading »

     
     
  • अमेरिकावासीलाई प्रेमराजाको सुझाव– ‘स्वीजरल्याण्ड होइन, नेपाल घुम्न जाऊ’

    अमेरिकावासीलाई प्रेमराजाको सुझाव– ‘स्वीजरल्याण्ड होइन, नेपाल घुम्न जाऊ’

    गणेश पाण्डे / एचकेनेपाल डट कम – वासिङटन डिसी। अमेरिकाको मेरिल्याण्ड र पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका अवैतानिक महावाणिज्यदूत प्रेमराजा महतले आफ्ना छोराछोरीलाई स्वीजरल्याण्ड नभइ नेपाल घुम्न पठाउन अमेरिकावासी नेपालीहरुलाई आग्रह गर्नुभएको छ।

    continue reading »

     
     
  • बस सटरभित्र घुसेपछि…. (फोटो फिचर)

    बस सटरभित्र घुसेपछि…. (फोटो फिचर)

    एचकेनेपाल डट कम संवाददाता- पोखराको सभागृहमा ग.१ख. ३८८६ नम्बरको बस बुधवार विहान पौने ९ बजे एक्कासी सटरभित्र घुस्दा लाखौंको क्षति भएको छ। चिप्लेढुङ्गाबाट जाँदै गरेको बस सभागृहचोकको अगाडिपट्टि रहेको ओपिन्द्रको सटरमा घुसेको फोटो पत्रकार सुदर्शन रञ्जितले बताए। बस चालकको लापरवाहीले दुर्घटना भएको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन्। दुर्घटनामा एक जनाको […]

    continue reading »

     
     
  • LIVE: नेकपा एमालेको अध्यक्षमा केपी ओली विजयी…

    LIVE: नेकपा एमालेको अध्यक्षमा केपी ओली विजयी…

    [liveblog]

    continue reading »

     
     
  • हङकङमा यसरी मनाइयो भानु शतवार्षिकी (फोटो फिचरसहित)

    हङकङमा यसरी मनाइयो भानु शतवार्षिकी (फोटो फिचरसहित)

    एचकेनेपाल डट कम संवाददाता- हङकङ, १३ जुलाई। नेपाली भाषासाहित्यका आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी देश विदेशमा मनाईंने क्रममा हङकङमा पनि मनाएको छ।

    continue reading »

     
     
  • हङकङका युवाहरुबाट आर्थिक सहयोग

    हङकङका युवाहरुबाट आर्थिक सहयोग

    सन्तोष काफ्ले / एचकेनेपाल डट कम – धरान। नागरिक र प्रहरी बिच समन्वय गरी अपाराधिक गतिवित न्युनिकरण गर्ने उद्येश्ले स्थापिन सामुदायिक सेवा केन्द्रलाई हङकङकमा वसोवास गर्ने नेपाली युवाहरुले आर्थिक समहयोग गरेका छन्।

    continue reading »

     
     
  • भानभुक्तलाई विवादमा तान्नु जोखिमपूर्ण

    भानभुक्तलाई विवादमा तान्नु जोखिमपूर्ण

    माधव अधिकारी / एचकेनेपाल डट कम – काठमाडौं। आदिकवि भानुभक्त आचार्यलाई विवादमा तान्नु नेपाली साहित्यका लागि जोखिमपूर्ण भएको धारणा चितवनमा आयोजित एक कार्यक्रमका सहभागीले व्यक्त गरेका छन्।

    continue reading »

     
     
  • कोरिया भानुजयन्ती भब्य रुपमा मनाईयो

    कोरिया भानुजयन्ती भब्य रुपमा मनाईयो

    निश्चल काउचा / एचकेनेपाल डट कम – सिवल कोरिया। कोरियाको राजधानी सिवलस्थित नेपाली राजदूताबासको सभाहलमा आदिकवि भानुभक्त आचार्यको २ सयौं जन्म जयन्तीको भब्य रुपमा सम्पन्न भयो।

    continue reading »

     
     
  • लाईभ अपडेटः हङकङमा भानुभक्त शतवार्षिकी

    लाईभ अपडेटः हङकङमा भानुभक्त शतवार्षिकी

    एचकेनेपाल डट कम संवाददाता- हङकङ, १३ जुलाई। नेपाली भाषासाहित्यका आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी देश विदेशमा मनाईंने क्रममा हङकङमा पनि मनाएको छ। more…

    continue reading »

     
     
  • १२ औं आहा रारा गोल्ड कपबाट २९ लाख बचत

    १२ औं आहा रारा गोल्ड कपबाट २९ लाख बचत

    दिननाथ बराल / एचकेनेपाल डट कम – पोखरा २८, असार। मोफसलको प्रतिष्ठित बाह्रौं संस्करणको आहा रारा गोल्डकप २०७० बाट २९ लाख १ हजार ७ सय ५७ रुपियाँ वचत भएको छ। गत फागुन २० गतेदेखि चैत्र १ गतेसम्म पोखरा रंगशालामा संचालन भएको उक्त प्रतियोगिताबाट सो रकम बचत भएको सहारा क्लबका सल्लाहकार […]

    continue reading »

     
     
 
 
 
Trending Now : सुपर टाइफूनका कारण स्थगित भएको विक्रम गुरुङको सांगीतिक कार्यक्रम आज हुदै!
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.