ताजा अपडेट

समाचार

४८ करोड ९८ लाख राजस्व सङ्कलन

विराटनगर । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल रु ४८ करोड ९८ लाख २७ हजार १८७ राजस्व सङ्कलन गरेको छ।

हङकङ समाचार / गतिविधि

युन लोङका दुई घरमा आधा घण्टाभित्रै चोरी, ७ लाख ५० हजार डलर बढी मूल्य बराबरको धनमाल लुटियो, सतर्कता अपनाउन प्रहरीको आग्रह!

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २८ जुलाई। हङकङको युन लोङ क्षेत्रमा सोमबार राति आधा घण्टाको छोटो अन्तरालमा दुईवटा भिलेज हाउसमा ठूलो चोरी भएको छ।

मनोरञ्जन

तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’

काठमाडौँ । ‘आज आमैले किन्देको नौरती फुली, भोलि मैसँग होला कि न होला ? आज माइतीले छान्देको नौरङ्गे चोली भोलि मैसँग होला कि न होला…’ ।

प्रवास

कोलोराडोमा विभिन्न साहित्यिक कार्यक्रमसँगै २१३ औँ भानु जयन्ती तथा विशेष सम्मान कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो, अमेरिका। कोलोराडोमा २१३ औँ भानु जयन्तीको अवसरमा विशेष साहित्यिक कार्यक्रम तथा सम्मान कार्यक्रमका साथ सम्पन्न भएको छ।

विश्व

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

टोकियो । जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको कृत्रिम बौद्धिकता (एआई) मा आधारित डेटिङ एपले उल्लेखनीय परिणाम देखाएको छ।

खेल

पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ को मिति घोषणा भएको छ।

गोर्खा न्युज

ब्रिटिश गोर्खा नागरिकता निरन्तरताको सुझाव प्रधानमन्त्रीलाई पेश

ब्रिटिश गोर्खाको नागरिकता निरन्तरतासम्बन्धी संविधान संशोधन सुझाव: बहस-पत्रमा समावेश सन्तोष थलङ – ब्रिटिश गोर्खाहरूको वंशजको नेपाली नागरिकता निरन्तरताका लागि BGNCCC – UK/Nepal ले संविधान संशोधन बहस-पत्र कार्यदलमा बुझाएको संशोधन सुझाव,…

साहित्य | कला | संस्कृति

मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’

काठमाडौँ । वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को सम्मानमा स्थापना गरिएको ‘छिन्नलता गीत पुरस्कार’ वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई प्रदान गरिएको छ।

साहित्य गतिविधि

नेपाली साहित्य विकास परिषद् युकेद्वारा बेलायतमा २१३औँ भानु जयन्ती उत्साहपूर्वक मनाइयो

२१ जुलाई, लण्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेले २१३औँ भानु जयन्ती कवि गोष्ठी, प्रवचन लगायतका विविध साहित्यिक कार्यक्रम गरी उत्साहवर्धक रूपमा मनाएको छ।

कथा / कविता / गीत / गजल / नियात्रा

जब श्रीमानको अस्तु बोकेर पोखरा आइन् लोरेटा…

पोखरा । अमेरिकन नागरिक ७२ वर्षीया लोरेटा हुलवर्क गुलाबी कुर्ता सुरुवाल र हातमा रातो चुरा लगाएर जति सुन्दर देखिएकी थिइन्, उतिनै उनका आँखाहरूमा पीडा र अनुहारमा निराशा छचल्किएका थिए ।…

विचार/विविध

ब्रिटिश गोर्खा र गोर्खा सन्ततिहरूमा गम्भीर आह्वान: नागरिकता निरन्तरताका लागि निर्णायक पाइला

सन्तोष थलङ – इतिहासको गौरवमय विरासत बोकेका ब्रिटिश गोर्खाहरू आज आफ्नो पहिचान र अस्तित्व रक्षाको एउटा निकै संवेदनशील र ऐतिहासिक मोडमा उभिएका छन्।

Nepali Calendar / पात्रो

27788